एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेन शाहको सपथग्रहनमा भा‘ईरल बनेको तस्विरहरु।

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर शानदार विजय हासिल गरेका बालेन्द्र शाह बालेनले आज पदभार ग्रहण गरेका छन् ।

मेयर साह सँग सँगै उपमेयर सुनिता डंगोल लगायत नव निर्वाचित सबै जनप्रतिनिधिहरुले पनि पदभार सम्हालेका छन् । पदभार सम्हाल्नुअघि राष्ट्रिय सभागृहमा शपथग्रहण

समारोह भएको थियो  शपथ समारोहमा मेयर बालेन पत्नी सविता काफ्लेसहित उपस्थित भएका थिए ।समारोहको मञ्चमा बालेन उपमेयर सुनिता र पत्नी सवितालाई दायाँ

बायाँ राखेर बीचमा बसेका थिए।। यसैबीच  समाजिक सञ्जालमा मेयर बालेन र सुनिताको हाउभाउको खुबै चर्चा भइरहेको छ । भाइरल तस्वीरमा बालेन श्रीमतीसँग केही

कुराकानी गरिरहँदा उपमेयर सुनिताले कर्के नजरले हेरि रहेको देखिन्छ । धेरैले यो तस्वीरबारे सामाजिक सञ्जाल मा ट्रोल बनाएका छन् ।शपथ समारोहमा मेयर बालेन दौरा

सुरुवालमा कालो टोपी अनि कालो चश्मा लगाएर उप स्थित भएका थिए भने उपमेयर सुनिता ढाकाको चोलो र साडीमा सजिएका थिइन् ।अब थप समचार पढ्नुस।।

१६ जेठ, काठमाडौं । काठमाडौं महानगर पालिकाका नवनिर्वा चित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।आज बिहान

राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल

भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।बालेन ले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने छन् ।काठमाडौं महानगरपालिकाका

सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर, उप मेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ ।मेयर साह र उपमेयर डंगोलले आजै

कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको आचार्यले जानकारी दिए ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

Facebook Comments Box