ताजा समाचार

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घा,इते भएकी श्रीमतीको मृ,त्यु

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पता लका सूचना अधिकारी गोपाल पौडेलले जान कारी दिए ।माझीको सोमबार अपरेसन गरिएको थियो ।

अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घा,इते को मुटुको चाल अचानक रोकिन पुगी मृ,त्यु भएको उनले बताए । ‘हिजो अपरे सनपछि पोष्टअपमा हुनुहुन्थ्यो ।

गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वा रमा लौरो घुसाएर घाइते बनाएका थिए ।

घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छउनको उपचारमा संलग्‍न चिकित्सक दीपेन्द्र

न्यौपानेका अनुसार गीताको यौनाङ्‍गको चार तह च्यातिएको थियो । कम्मरको हड्‍डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रव क्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि

अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।घाइतेको मृत्युअघि आरो पिविरु,द्ध ज्यानमा,र्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृ,त्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए ।

अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानस म्बन्धी र बलात्‍कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

Facebook Comments Box