बिस्व कोरोन भाईरसको महा’मारी बाट अझै तंग्रिन ‘सकिरहेको छैन । बिश्व’का सबै रास्ट्रहरू यस महामारि बाट बच्न आफ्ना नाग’रिकलाई खोप लगाउन सके सम्म लागिपरेका छन । एकातिर गरिब रास्ट्रहरूमा खेप लगाउन नपाएर सक्तिरास्ट्र हरूले खोप ओगटेको लांन्छना ‘लगा ईरहेछन । ठिक बिपरित सक्तिरास्ट्रका नागरिकहरू खोप लगाउन बा
ध्य पारिन नहूने भनेर ठूला ठूला आन्दोलन गरिरहेका छन् ।चिनको वू हाना बाट सूरू भएको कोरोना महामारी लगत्तै यूरोपको ईटाीमा ‘महा मारिको रूपमा फैलीएको थियो । २०२० को मार्च ९ बाट बिभिन्न चर णको लकडाउन गरेर कोरोना महामारी नियन्त्रणमा लिन खोजिरहेको ईटाली’ले पछिल्लो समय खोप ‘अभियानलाई ति’ब्र रअनिबार्य बनाए
संगै ईटालीका सहरहरूमा खोप लगाउन बाध्य पारिन नहूने भनेर आन् दोलन भएको छ । ईटालीले यूरोकप जिते संगै पूनकोरोनाको ‘संक्रम ण’ बढेर पून कडा नियमहरू जारि गरिदैछ । खोप लगाएको प्रमाणप त्र नहूनेले बाहिर हिड्न, काम गर्न, या सार्बजानिकभिडहूने स्थानमा प्र वेश गर्न नपाउने भनिएको छ । माक्स पून सबै ठाउमा अनिबार्य गरिए
को छ । खोप लगाउन अनिबार्य भनिएको छ ।जसकालागि थूप्रे खोप केन्द्र’हरू र आफूले ईच्छा’एको खोप रोजेर लगा’उन पाउने ‘ब्यावस्था गरेको छ । तर किन कोरोना’ महामारी’को ठूलो लहरमा परेर १ लाख बढिको ज्यान लिईसके’को कोरोना भाईरस बिरूद्द’को खो’प लगाउन अनिबार्य नगरियो’स भनेर आन्दोलन’ भईरहेछ ।आन्दो’लनमा उलेख्य ईटालियन नागरिकको उपस्थीती छ ।