पोखरा पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ ।चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर
होस्टेज क्रिष्टी थापा रहेको बताइएको छ ।यस्तै, यात्रुहरू मा प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार
त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर
बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश
नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ रहेको बताइएको छ यस्तै मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरि आसपास पाँच जिल्लाका
सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको बताएएउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न सकेको छैन् ।पोखराबाट जोमसोम
उडेको तारा एयरको नाइन एन(एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ ।