‘रुकुम । प्राय सबैजनाका दाजुुभाई धेरै झ’गडा गर्ने र दिदीबहिनी पनि त्यस्तै र मिले भने एकदमै मिल्ने खालका हुन्छन भन्छन तर आज हामी यस्ता दुुई भानाको बारे मा कुरा गर्दैछौ जस्को जादूमय आवाजले मोहनी लगाउने काम गर्छ । रुकुमका यि दुुई दाजुुबहिनी काठमाडौमा अहि ले दु:ख क’ष्ट गर्छन । काम गर्छन ।
‘मोती परियार र हर्क बहादुर परियारको संघर्ष पनि त्यस्तै छ, दाजु राती २ बजेसम्म चिया बेच्न जान्छन र एउटै रुम मा आलोपालो बस्ने गरेको बताउछिन मोति बहिनी तर अहिले दाजु आफनै कोठामा र आफू आफन्तकोमा बस्ने गरेको बताउछिन मोती परियार ।
‘मोतीलाई त प्राय सबैले चिन्छन किनकि यस भन्दा अगा डि उनी मिडियामा आईसकेकी पनि थिईन । नेपाल आइ डल सिजन ३ मा भाग लिई सकेका हर्क बहादुरले अझै आशा बो’केर धेरै कुरा सिक्ने पनि बताएका छन ।
हा’लचाले भर्खरै गित रेकर्ड गरेका छन यि दुुई भानाले हेरौ जादूमय स्वरका ध’नी यि दुुई भानाको आवाज.
यो पनि,,गौतम बुद्ध क्रि’केट रंगशाला,नि’र्माण भएरै छा’डछ, धुर्मुसलाई सरकारले गर्ने भयो ठुलो सहयोग ।’काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवन मा नि’र्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशाला का विषयमा चासो लिनुभएको छ । क्रि’केट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डे शनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई बिहीबार सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै..
‘उपप्रधानमन्त्री पोखरेलले अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयो गका विषयका छलफल गर्नु भएको हो । उपप्रधानमन्त्री पोख रेलले प्रे’रणादायी, प्रसंश”नीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनको प्रशंसा गर्नुभयो ।
‘अ’नुक’रणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृ’ढ’तापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
‘उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छ’लफल गर्ने बताउनुभयो ।
‘उपप्रधानमन्त्रीले भे’ट्न बोलाएर रंगशालाको बा’रेमा चा’सो लिएपछि धुर्मस निकै भावुक ब’न्नुभएको थियो । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुस ले टुहुरो जस्तो भएको बेला आफैंले बोलाएर चासो लिनुभएको मा उपप्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो ।
‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चि कै टुहुरो महसुस भएको थियो । हामीे निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रो’एका छौं,उहाँले उपप्रधानमन्त्री पोख रेललाई भ’न्नुभयो,।
अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड सं’कलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋ’ण रहेको जानकारी दिनुभयो । रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उहाँले बताउनुभयो ।
‘हाम्रो कुनै स्वार्थ छैन्, विशु’द्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्त र्राष्ट्रियस्तरको सबै मा’पद ण्ड पालना गरेर रं’गशाला निर्माण गरिरहेका छौं ।
‘सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले को’रोनाको वि’षम परि स्थितिमा पनि काम रो’किएको छैन्,’ धुर्मुसको भनाइ छ ।