ताजा समाचार

गौतम बुद्ध क्रि’केट रंगशाला,नि’र्माण भएरै छा’डछ, धुर्मुसलाई सरकारले गर्ने भयो ठुलो सहयोग।

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा नि’र्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिनुभएको छ । क्रि’केट रंगशाला निर्माण का प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई बिहीबार सिंहदरबार स्थित आफ्नै कक्षमा भेट्दै..

‘उपप्रधानमन्त्री पोखरेलले अ’न्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयो गका विषयका छलफल गर्नु भएको हो । उपप्रधानमन्त्री पोखरेलले प्रे’रणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस –सुन्तली फाउन्डेशनको प्रशंसा गर्नुभयो ।

‘अ’नुक’रणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृ’ढ’तापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

‘उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छ’लफल गर्ने बताउनुभयो ।

‘उपप्रधानमन्त्रीले भे’ट्न बोलाएर रंगशालाको बा’रेमा चा’सो लिएपछि धुर्मस निकै भावुक ब’न्नुभएको थियो । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुस   ले टुहुरो जस्तो भएको बेला आफैंले बोलाएर चासो लिनुभएको मा उपप्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो ।

‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चि कै टुहुरो महसुस भएको थियो । हामीे निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रो’एका छौं,’ उहाँले उपप्रधानमन्त्री पोखरेललाई भ’न्नुभयो,।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड सं’कलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋ’ण रहेको जानकारी दिनुभयो । रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उहाँले बताउनुभयो ।

‘हाम्रो कुनै स्वार्थ छैन्, विशु’द्ध कलाकार हो । जे गरेका   हौं, राष्ट्रका लागि गरेका हौं । अन्त र्राष्ट्रियस्तरको सबै मा’प दण्ड पालना गरेर रं’गशाला निर्माण गरिरहेका छौं ।

‘सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले को’रोनाको वि’षम परिस्थि तिमा पनि काम रो’किएको छैन्,’ धुर्मुसको भनाइ छ ।

Facebook Comments Box