‘काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एम सिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहे को सरकारले मन्त्रिपरिषदबाट…
‘पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एम”सि”सी ठूलो अ’नु’दान भएको बताए।‘बाबुराम भट्टराई र सुशील कोइ रा लाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट.
‘डि’सिजन गरेर मन्त्री’जीलाई पठाएको हो अमेरिकामा,’ बु’ढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्या’ज तिर्नु पर्ने पनि छैन। यो केबल अ’नुदान हो।’
‘एमसिसीबारे भ्रम फैलाइएकोमा उनले अ’स’न्तुष्टि पोखे का छन्। ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्र’श्न गरे,
‘अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झुठा प्रचार गर्ने?’ एमसिसी पा’रित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताए। साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्डले पनि एमसि सी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्