चर्चित नेपाली लोकगित सालको पात टपरी का संगीतकार तथा गायक व’सन्त थापा ले अ’भियान मार्फत ने’पालका वैज्ञानिक महाविर पुनको आविश्कारकेन्द्रका लागी ४ लाख ५४ हजार सहयोग रकम हस्तान्तरण गरेका छन , युरोपमा वस्दै आउनु भएका समाज सेवि दुर्गा केशी थापाको टिमले
उक्त स’हयोग र’कम पठाए‘को थियो । ने‘पाली यु‘वा लाई आफ्नो देशमै रो’जगारी सृ‘जना होस भन्दै उ’क्त रक’म स’माज सेवी दुर्गा केशी था’पाको टिमले प‘ठाएको था’पाले वताइन । थापा ए’नआरएन ल;क्जेम्वर्ग म’हिला फो’रमकी महिला संयोजक हुन ‘ उहाँ लामो समयवाट यस संस्थामा आवद्ध हुनुहुन्छ । यो पनि पढ्नुहोस ……………………
पो‘र्नाेग्राफी के’समा फसेका राज कुन्द्राका बि‘रुद्ध हरेक दिन नयाँ नयाँ प्रमा’णहरु जुट्दै गईरहेको छ।उनी बिरुद्ध प्रमाण जुट्दै गएपछि प्रहरीले पनि बिभिन्न कोणबाट जाँच गरिरहेको छ । यसैबीच प्रहरीले राज’लाई पक्राउ ग’रेपछि पहिलो पटक घर लिएर गएको थियो।त्यति बे’ला आफ्नै
पति राज संग ब’लिउड अ’भिनेत्री शिल्पा शेट्टी ए’कदमै आक्रोशित भएकी छिन् । प्र’हरीले संगै लिएर घर पु’गेको थियो त्यति बेला शिल्पाले राज लाई कुटौला झै गरेर झम्टि एकी थिईन् ।उनलाईदेख्ना‘साथ शिल्पालेआफ्नो आक्रोश थाम्न सकिनन्।”शिल्पा ले राजलाई कुटौला झै गर्दै रिसा
एर ‘यस्तो काम गर्नुको के आवश्यकता थियो ? भन्दै करा एकी थिइन् । उनी त्यतीमै रोकिईनन् उनले भनिन् “हाम्रो आ’वश्यकताका सबै कुरा हामीसँग थिए । तर पनि यो गर्नु को के अ’वाश्यकता परेको थियो ?उनले राजलाई सोधेकी थिइन्।अ’श्ली ल फिल्म बनाएको आरोपमा फसेका राज
का बारेमा थप अ’नुषन्धान गर्न शु‘क्रबार राज’लाई लि’एर प्रहरी उनको घर त’लासीका लागि पुगेको थियो । शिल्पा ले राज संग अनेक सवालगरेकी थिईन् ।उनलेराजको यस्तो हर्कत का कारण प’रिवार को इ’ज्जत प्र’तिष्ठा माटो मा मिलेको , उनीहरुको उद्योगको ‘इन्डोर्समेन्ट’हरु रद्द भएको
र आफूले ‘प्रोजेक्ट’हरु छोड्नुपरेको भन्दैआक्रोश पो’खेकी थिईन् । रा‘जको यस कार्यका कारण कुन्द्रा परिवारले धेरै आर्थिक क्षतिव्यहोर्नु परेकोभन्दै शिल्पाराजमाथि खनिएकी थिईन् ।राजबिरुद्ध प्रमाण जुटिरहेपनि शिल्पाको यस कार्य मा संलग्नताका बिषयमा प्र’हरीले अनु षन्धान गरिरहेको छ
। राज लाई भने अ’दालतले पछिल्लो पटक थप १४ दिन न्या’यिक हि’रासतमा राखेर अनु’षन्धान गर्न आ’देश दिई सकेको छ । एजेन्सी