२९ जलाई२०२१/ १४/०४/२०७८, गैरआवसिय नेपाली संघ ईटालीक को नया कार्य समिति ‘सर्वसमितिमा चयन भएको छ । जूलाई २५ मा ‘भर्चूअल प्रबिधीबाट’ भएको बैठकले छबिलाल कडेललाई ‘निर्बिरोध निर्वाचीत गरेको छ ।अन्य देशमा विवादित बनेको गैरआवसिय नेपाल लीसंघको पदाधिकारि चयन ईटालीमाभने मर्यादित र निरबिरोध भयो
स्रोतको अनूसार दोहोरो उमेद्वारि नपरेको हूदा सबै पदाधिकारि सर्वस म्मत भएको हो । नया कार्य समितिले २०२१–२०२३ सम्म काम गर्ने छ । बैठक बिभिन्न बिशिष्ठ ब्याक्तिको उपस्थितिमा सम्पन्नभएको थिय यो । स्विजरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराईको’ प्रमूख आतिथ्य साथै ईटालीका लागि नेपाली काउन्सिलरपाउलो नूगा
-रीको बिशेष आतिथ्मा सम्पन्न उत्त बैठकमा’ एन’आरएनका ‘केन्द्रिय अध्यक्ष कूमार पन्त, महासचिब डा. हेमराज सर्मा, यूरोपसंयोजक नार -रायण आचार्य, आईसिसि सदस्य दिपेश कूमार रेग्मी, एनआरएन ई -टालीका पूर्व बरिष्ठ सल्लाहाकार रिचार्ड भण्डारिको लगायत ‘अन्य बिशिष्ठ ब्याक्तीको उपस्थीती थियो । निर्वाचन ‘संयोजक मनोज कू
-मार कार्कीको अनूसार अध्यक्षमा छबिलाल कडेल, उपाध्यक्षमा भूव -न नियोग लिम्बू, महासचिवमा भवेश कूमार सिंह, सचिवमा ‘असोक उप्रेती, कोषाध्यक्षमा दिर्घामाया मगर, महिला संयोजकमा बिना ‘मग राती’, यूवा संयोजक श्याम खरेल र सदस्यमा सिरज कार्कि निर्बिरोध भएका हून । त्यस्तै संघको आईसिसिसदस्यका लागि राजन चापागा -ईलाई चयन गरेको छ । बाकि कार्यसमिति आगामि बैठकबाट पूरा गरिने जानकारि गरिएको थियो ।