प्रवासी सामाजिक

गैरआवसिय नेपाली संघ ईटालीमा छबिलाल कडेल निर्वाचित ।

२९ जलाई२०२१/ १४/०४/२०७८, गैरआवसिय नेपाली संघ ईटालीक को नया कार्य समिति ‘सर्वसमितिमा चयन भएको जूलाई २५ मा ‘भर्चूअल प्रबिधीबाट’ भएको बैठकले छबिलाल कडेललाई ‘निर्बिरोध निर्वाचीत गरेको  ।अन्य देशमा विवादित बनेको गैरआवसिय नेपाल लीसंघको पदाधिकारि चयन ईटालीमाभने मर्यादित र निरबिरोध भयो  

स्रोतको अनूसार दोहोरो उमेद्वारि नपरेको हूदा सबै पदाधिकारि सर्वस म्मत भएको हो नया कार्य समितिले २०२१२०२३ सम्म काम गर्ने बैठक बिभिन्न बिशिष्ठ ब्याक्तिको उपस्थितिमा सम्पन्नभएको थिय यो  स्विजरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराईको’ प्रमूख आतिथ्य साथै ईटालीका लागि नेपाली काउन्सिलरपाउलो नूगा

-रीको बिशेष आतिथ्मा सम्पन्न उत्त बैठकमा’ एन’आरएनका ‘केन्द्रिय अध्यक्ष कूमार पन्त, महासचिब डा. हेमराज सर्मा, यूरोपसंयोजक नार -रायण आचार्य, आईसिसि सदस्य दिपेश कूमार रेग्मी, एनआरएन ई -टालीका पूर्व बरिष्ठ सल्लाहाकार रिचार्ड भण्डारिको लगायत ‘अन्य बिशिष्ठ ब्याक्तीको उपस्थीती थियो निर्वाचन ‘संयोजक मनोज कू

-मार कार्कीको अनूसार अध्यक्षमा छबिलाल कडेल, उपाध्यक्षमा भूव -न नियोग लिम्बू, महासचिवमा भवेश कूमार सिंह, सचिवमा ‘असोक उप्रेती, कोषाध्यक्षमा दिर्घामाया मगर, महिला संयोजकमा बिना ‘मग राती’, यूवा संयोजक श्याम खरेल सदस्यमा सिरज कार्कि निर्बिरोध भएका हून त्यस्तै संघको आईसिसिसदस्यका लागि राजन चापागा -ईलाई चयन गरेको बाकि कार्यसमिति आगामि बैठकबाट पूरा गरिने जानकारि गरिएको थियो

Facebook Comments Box