अर्थतन्त्र सामाचार

सरकारी कर्मचारीको तलब ह्वात्तै बढायो सरकारले हेर्नुस कति प्रतीशत..

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।

महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

यो समचार पनि पढ्नुहोस-बधाई ज्ञापन र्याली लगत्तै बालेन पुगे फोहोर थुप्रिएको बञ्चरेडाँडा काठमाडौं । काठमाडौं महानगरपा लिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बाले न) बधाई ज्ञापन र्यालपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् ।

शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

आजको यो दृश्य र बालेन धरान उपमहानग रपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । जबकि दुवै जितसँगै फिल्डमा खटिएका छन् ।

त्यसो त बालेनले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने घोषणा गरेका छन् ।

यो पनि,, काठमाडौँमा बलेन साह विजयी भए पछि । समर्थ कहरु रोड नै कब्जा गरेर नाचगान गरे!( भिडियो) काठमाडौंमा बालेन विजयी! विजय र्यालीमा यसरी नाच्दै समर्थकहरु ( भिडि यो)आज यसरी धन्यबाद ज्ञापन हुदैछ काठमा ण्डूमा महानगरीमा ..अन्तिम घोषणा भएको छ र

केहि समयपछि हाम्रो र्याली सभा गृहबाट सुरु भएर भद्र काली, शहीदगेट हुँदै त्रीपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछौँ । त्यहाँ बाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबा

हिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर मैतिदेवी, पुतलीसडक, बागब जार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ।आफुलाई पायक पर्ने समय स्थान मिलाएर आफु व्यक्ति वा समुह र्यालीमा मिसिन सक्नु हुनेेछ

थप यो पनि निकै चासोका साथ हेरिएको काठमाडौं महानग रपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र

साह (वालेन)को जीत सुनिश्चित भइसकेको अवस्थामा अब अन्तिम ३ वटा मात्रै मत पेटिकाको मत गणना गर्न बाँकी रहेको छ ।हालसम्म स्वतन्त्र उम्मेदवार वालेन्द्र साह

आफ्नो निकटमत प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २१ हजार ६०७ मतान्तरका साथ अगाडि रहेका छन् । ५९ हजार १४९ मतका वालेन अग्र स्थानमा रहेका

छन्, भने उनका प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् ।त्यस्तै नेकपा (एमाले) का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३७

हजार २१८ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मे दवार सुमन सायमीले १० हजार ३२२ मत, राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ मत र विवेकशील साझा

पार्टीकी समीक्षा बाँस्कोटाले ३४४ मत प्राप्त गरेकी छन् ।त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले) की सुनिता डगोलको पनि जीत सुनिश्चित भइसकेको छ ।

हालसम्म उनी प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठ भन्दा ३५ हजार ८७७ मतान्तरले अगाडि छन् । सुनिताले ५३ हजार ६४२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले १७ हजार ७६५ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box