ताजा समाचार

स’म्पर्कविहीन विमानमा गोरखाका एकै परिवारका ४ जना स’वार

पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जसमा गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार रहेका

छन ।गणेशनारायण श्रेष्ठ श्रीमती रश्मिसहित छोरीहरु रोजिना र रविना मुस्ताङ घुम्न तारा एयरमा गएको बताइएको छ । छिमेकी बिजय पुडासैनीले जनाए अनुसार श्रेष्ठ छोरीहरु अमेरिकाबाट फर्केको खुसीमा पारिवारिक

घुमघामका लागि निस्केका थिए ।श्रेष्ठ परिवारका सबैको फोन अहिले अफ रहेको बताइएको छ । पोखरा बाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन भएकोहो,जसमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु रहेका छन् ।

Facebook Comments Box