ताजा समाचार

ब्रेकिङ न्यूज: पोखरा बाट जोमसोम उडेको जहाज सम्पर्क विहिन।

१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५

मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ । अन्य थप समचारहरु काठ माडौं अाज पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयर को विमान सम्पर्कविहीन भएको छ ।बिहान साढे १०

बजेबाट विमान सम्पर्कमा नआएको हो । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको

छैन । विस्तृत विवरण केहीबेरपछि

Facebook Comments Box