ताजा समाचार

लोकतन्त्रलाई सबैभन्दा धेरै सुदृढ मैले गरेँ: ओली( विज्ञप्ति सहित)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको अघिल्लो सरकारले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुक लाई बिकास र समृद्धि तर्फ”

अग्रसर गरेको दावी गरेका छन् ।१५औँ गणतन्त्र दिवसको अवसरमा सुभकामना व्यक्त गर्दै उनले आफू र एमालेले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीलाई

मजबुदीका साथ अवलम्बन गरेको बताएका हुन् सुभकाना दिँदै उनले भनेका छन्, ‘गत आम निर्वाचनबाट बनेको एमालेले नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना

गरेको संघिय लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै मुलुक लाई बिकास र समृद्धिको बहसतर्फ पजि अग्रसर गराएको थियो।’त्यस्तैगरी अध्यक्ष ओलीले एमाले को सरकारले”

राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरमा संवि धानप्रतिको स्वीकार्यता बनाउन सफल भएको दावी गरेका छन् ।उनले लोकतान्त्रिक गणतन्त्रमाथि संविधानले परि

भाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरि संविधान र प्रणालीको अतिरिक्त व्याख्या अपव्याख्याद्वारा प्रहार गर्ने प्रयासहरु भइरहेको पनि आरोप लगाएका छन् ।(बिज्ञप्ति)

थप हाईलाईट १५औँ गणतन्त्र दिवसको अवसरमा सुभ कामना व्यक्त गर्दै उनले आफू र एमालेले संविधानले परि कल्पना गरेको लोकतान्त्रिक प्रणालीलाई मजबुदीका साथ

अवलम्बन गरेको बताएका हुन् सुभकाना दिँदै उनले भने का छन्, ‘गत आम निर्वाचनबाट बनेको एमालेले नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघिय लोक

तान्त्रिक प्रणालीलाई सुदृढ गर्दै मुलुक लाई बिकास समृद्धि को बहसतर्फ पजि अग्रसर गराएको थियो।’

Facebook Comments Box