एजेन्सी । ‘तपाईको श्रीमान्को ह`त्या कसरी गर्ने (हाउ टु मर्डर योर हसबेन्ड)’ लेख्ने न्यान्सी ब्रोफीलाई बुधबार पोर्टल्याण्डको अदा`लतले उनको श्रीमानको ह`त्याको
लागि दो`षी ठ`हर गरेको छ ।स`जाय सुनाइँदा ७१ वर्षीया ब्रोफी प्रतिक्रि`याविहिन रुपमा मौन बसेकी थिइन् । वादी पक्षका वकिलले न्यान्सी ब्रोफीले उनको श्रीमानको
ह`त्या गर्न महिनौँदेखि तयारी गरिरहेको आ`रो`प लगाएका थिए।वकिलले ब्रोफीले सन् २०१८ जुन २ मा भएको उनको श्रीमान् ड्यानियल ब्रोफीको ह`त्याको केही
महिनाअघि ब`न्दु`कको पा`र्टपुर्जा किनेको प्रमाण पेस गरेका थिए।न्या`न्सीले ह`त्याका गो`ली उनकै ब`न्दु` कबाट हा`नि`एको नचि`नाउने विशेष पार्टपुर्जा पनि
किनेको वकिलहरूले दाबी गरे । ब्रोफीले भने ह`तियारको पार्टपुर्जा उनको नयाँ उपन्यासको लेखन अनुसन्धान को लागि किनेको बताएकी छन् ।साथै ती ह`तियारका पार्ट
पुर्जाको खरिदबारे उनको श्रीमान् जानकार रहेको उनले स्पष्टीकरण दिएकी थिइन् र ब्रोफीको श्रीमान् कुनै क्यामेरा अथवा साक्षी नभएको स्थानमा मारिनु, ह`त्याको केही
दिनपछि जीवन बीमाबाट ठूलो रकम स`ङ्क`लन गरिनु लाई पनि ब्रोफी ह`त्या`रा हुनुको प्र`माणको रुपमा पे`स गरेका थिए। ।ह`त्याको केही दिनपछि नै ब्रोफीले लाखौं
डलर बीमा रकम सङ्कलन गरेकी थिइन्। अनि सो रकम सङ्क`लन गर्नको लागि उनले प्रहरीबाट ‘आफू ह`त्याको लागि श`ङ्काको घेरामा नरहेको’ पत्र” बनाएकी थिइन्।
तर यो आ`रो`पबारे स्पष्टीकरण दिने क्रममा उनले श्रीमान् वा श्रीमतीको मृ`त्युपछि बीमा रकम सङ्कलन गर्ने आम प्रच`लन रहेको जवाफ दिएकी थिइन् । ‘उनले पहिलेदेखि
नै योजना बनाएर ह`त्या गरेको देखिन्छ। ह`त्या गर्दा फाइदा हुने व्यक्ति उनी मात्र देखिन्छन्,’ सहायक जिल्ला अधिव`क्ता शन ओ`भरस्ट्रि`टले भने ।ब्रोफीलाई यो`
जनावद्ध ह`त्याको लागि दो`षी ठ`हर्या`इएको छ, जसमा ज`न्म कै`द स`जा`य हुन्छ । अदा`लतले हाल उनलाई दो`षी घो`षित गरेको छ भने उनको स`जा`यँ
भने जुन १३ मा तोकिनेछ । रो`मान्टिक उपन्या`सकी लेखिका ब्रोफीले सन् २०११ मा एक ब्लग पोष्टमा ‘श्रीमान को ह`त्यापछि श्रीमतीलाई सबैभन्दा बढी श`ङ्का गरिने
भएकाले उनीहरू ‘निक्कै च`ला`ख’ हुनुपर्छ’ भनेर लेखे की थिइन् उक्त ब्लग पोष्टमा उनले ह`त्याका विभिन्न तरिकाबारे विचारवि`मर्श गरेकी छन्। जस्तो च`क्कुले
मा`र्दा धेरै र`ग`त बग्ने, वि`षको प्रयोग महिलाहरूको आ`म ह`ति`यार भएकाले स्वतः श`ङ्का हुने अवस्था आउने र पे`शे`वर ह`त्या`रा त्यति वि`श्व`सनीय नहुने
लेखेकी छन्।अदा`लती सु`नुवाइमा भने वकिलहरूलाई ब्रोफीको ‘हाउ टु मर्डर योर हसबेण्ड’ नि`बन्धको चर्चा गर्न ब`न्देज लगाइएको थियो तिनले विभिन्न तथ्यका आधार
मा ब्रोफी आर्थिक सम`स्यासँग जुधिरहेकाले बीमा रकम हात पार्न श्रीमानको ह`त्या गरेको दाबी गरे अनुसन्धान दाताले सिसिटीभी फुटेजमा ह`त्याको समयतिर ब्रोफी
उनको पुरानो मिनिभ्यानमा ह`त्या भएको स्थान नजिक देखेपछि उनीवि´रुद्ध मु´द्दा बलियो बनेको थियो । ब्रोफी ले उनको उपस्थिति सं´यो´ग मात्र भएको तर्क गरेकी छन् । द न्यूयोर्क टाइम्सबाट