काठमाडौं चर्चित पात्रको श्रीमानले पलको सपाेट नगरे पछि भनिन् “बरु श्रीमान छोडन सक्छु तर पलको बारेमा बोल्न छोडन सक्दिन “।- सर्मिला वाइवा ( भिडयो सहित)
चर्चित समाजसेवी शर्मिला वाईबा निरन्तर पल को समर्थन मा आवाज उठाइरहेकी वाईबाको केही समय अगाडी मात्र बिबाह भयेको भन्ने खबर बाहिर आएको थियो तर बिबाह
भएको केही समय नबित्दै उनको र उनकाे श्रीमान् बीचमा केही अस म्जदारी हरू श्रृजना भएको भन्ने कुरा यतिबेला चर्चा को विषय बनेको छ। शर्मिला वाइबाले इन्टरभिउ मा
कुरा गर्दै केहि समय यता आफू पल शाहको समर्थन मा निकै नै हिँडि रहेका कारण र आफ्नु परिवार रश्रीमानलाई समय दिन नसकेका कारण केही अस म् जदारीहरु श्रृजना
भएको भनेर बताएकी छिन् साथै उनले आफु माथि श्री मानले धेरै नै शं का गर्ने गरेको बताएकी छिन्।शर्मिला वाईबा श्रीमानले शर्मिला लाई विभिन्न मान्छे हरू सँग
जोडिएको र पल शाह एउटा ब ला त्का री भएका कारण उस को पक्षमा आवाज नउठाउन भनेर पटक पटक चे ता वनी दिँदा पनि आफु सधैं सत्यको पक्षमा निरन्तर आवाज
उठाउने व्यक्ति भएकै कारणले पल को समर्थन जारी राखेर आफ्नु श्रीमान् नै त् या ग गर्ने निर्णय मा पुगेको भनेकी छिन्। अहिले चाई पलको का ण्ड ले गर्दा घरमा
एकदमै ठूलो बिबाद नै भइरहेको छ । मैंले पल लाई पुरै सपोर्ट गरेको छु तर मेरो श्रीमानलेकिन पलका लागि तेति धेरै समर्थन गरेको ऊ एउटा ब ला त्का री हो भन्ने कुराको
हरू गर्नु हुन्छ तर म वहाँलाई सिँदै भन्छु म तपाईंलाई छोड्न सक्छु तयार पलको समर्थनमा बोल्न छोड्ने छैन भन्ने गरेको छु।’वहाँलाई म कोही सँग बोलेको छु भने
एकदमै शं का गर्नु हुँदो रहेछ यदि म कोहि सँग बोले भने वहाँले मेरो भाई निशान देखि लिएर जय किशन बस्नेत दाई लगायत सबै सँग बोलेकोमन पराउनु हुन्न रहेछ तर
ठिकै छ यदि म मन पर्दैन भने वहाँले मलाई छोड् न सक्नु हुन्छ र म पनि वहाँलाई हाँसी हाँसी बि दा गर्न तयार छु।’