भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेल स्थित स्टाफ
कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।प्रहरीका अनुसार उनी सवार गाडी गुडि रहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा
ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा
लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।भरतपुर महानगरपालिकाको मेयर
पदमा विजयी भएसँगै उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएकी थिइन् । अन्य थप हाईलाईट भरतपुर महा नगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा
परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेल स्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको
छ ।प्रहरीका अनुसार उनी सवार गाडी गुडि रहेको बेला अचानक टायर पन्चर भएपछि अनि पोलमा ठोक्किन पुगेको थियो