ताजा समाचार सामाचार

उडिरहेको विमानको ककपिटमै पाइलट र सहकर्मी शारीरिक सम्बन्धमा लिप्त भएपछि…

काठमाडौं । उडानको क्रममा एक विवाहित पाइलटले महिला प्रशिक्षार्थीलाई रोमान्सको लागि अतिरिक्त उडान कक्षाको प्रस्ताव राखे। उनी सहमत भइन्। त्यसपछि दुवैले विमानको ककपिटमा सम्बन्ध बनाउन थाले ।

दुवैले यसको भिडियो रेकर्ड पनि गरेका थिए । जुन पछि भाइर ल भयो ।जुन पछि भाइरल भयो घटना रुसको हो । विमानलाई अटोपाइलट मोड मा राखेर पाइलट र उनका प्रशिक्षार्थी रोमान्स गर्दै थिए र रेकर्डिङ गरिरहेका थिए

कसैले यसको भिडियो अनलाइन सेयर गरेका छन्। जहाँबाट सासोभो फ्लाइट स्कूलले उनीहरूलाई चिन्यो। त्यसपछि उडान प्रशिक्षक र उनका विद्यार्थीलाई संस्थानले निष्काशन गरेको छ ।

२८ वर्षीय विवाहित पाइलटले २१ वर्षीया महिला प्रशिक्षार्थीलाई अतिरिक्त फ्लाइङ क्लासको बदलामा रोमान्स गर्न राजी गरेका थिए। तर, प्रारम्भमा प्रशिक्षार्थीले पाइलट

विवाहित भएकाले अस्वीकार गर्दै आएकी थिइन् । तर उनी अतिरिक्त ट्यूशनको प्रस्तावमा सहम त भइन्। स्थानीय समाचार साइट गजेटाका अनुसार उनीहरु दुबै सेसना १७२ विमानको ककपिटमा थिए ।

प्रशिक्षार्थीलाई यसबारे सोध्दा उनले अटोपाइलट मोड अन भएको र उनीहरुले चुम्बन र अंगालो मात्र हालेको बताइन् । पछि उनले यो पहिलो पटक भएको र अब कहिल्यै नगर्ने दाबी गरिन् ।

रिपोर्टका अनुसार महिला प्रशिक्षार्थीसँग बदला लिन उनको साथी क्याडेटले क्लिप अनलाइन पोस्ट गरेपछि यो कुरा बाहिर आएको हो। भिडियो भाइरल भएपछि फ्लाइट स्कुलले पनि यसको जानकारी पाएको थियो

Facebook Comments Box