ताजा समाचार

केशव स्थापितले हार्दा रश्मिलाले खुसि हुदै यस्तो भनिन्।

काठमाडौं ।नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयर पदका प्रत्यासी केशव स्थापितको हार निश्चित भैसकेको छ  अनि यो बीचमा स्थापित विरुद्ध यौन दु”र्व्यवहारको

आरोप लगाउँदै आउनु भएकी रश्मिला प्रजापतिले प्रति कृया जनाउनु भएको छ ।स्थापितको पराजयलाई लिएर उहाँ खुशी हुनुहुन्छ । सामाजिक सञ्जालमा स्थापितको

नाम उल्लेख नगरे पनि यौन दुराचारीलाई मतदानमार्फत बाहिर गरेको बताउनु भएको छ ।त्यसका लागि उहाँले काठमाडौं महानगरका मतदातालाई धन्यवाद दिनुभयो ।

नेकपा एमालेले स्थापितलाई काठमाडौंमा मेयरको उम्मे दवार बनाउने निर्णय गरेलगत्तै प्र”जापतिले आफूलाई स्थापितले यौ‘न दुर्व्यवहार गरेको आरोप लगाउँदै आउनु

भएको थियो त्यसपछि स्थापितले पटक पटक स्पष्टीकरण दिनुपरेको थियो । तर उहाँले दुर्व्यवहार नगरेको भन्ने कुरा स्पष्ट पार्नुभएन् ।उहाँले २५ वर्ष अगाडिको कुरा अहिले

चुनावका बेला योजनावद्ध तरिकाले उचालिएको बताउँदै आउनु भएको छ उहाँमाथि भने २५ वर्ष अघि काठमाडौंकै मेयर हुँदा उहाँ महानगरकै कर्मचारी (रश्मिला) लाई यौ‘न

दुर्व्यवहार गरेको आ‘रोप लाग्दै आएको छ । यस्तो छ प्रजा पतिको फेसबुक स्टाटस काठमाडौं महानगरपालिकाका मतदाताहरुमा यौन दुराचारीलाई भोट आउट गरेकोमा

धन्यवाद ! काठमाडौं निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन ।काठमाडौंका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिंदैन भन्ने

दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार । २५ वर्ष पछि काठमाडौं महानगरपालिका परिवर्तन उन्मुख छ ।मेयर पदमा अत्यधिक मतले विजयी हुनुभएका बालेन

साहलाई हार्दिक बधाई। काठमाडौंका जनताको लागि, यहाँको सम्पदा संरक्षणको लागि, यहाँको सभ्यता जोगाउन को लागि कार्य गर्न सफल हुनुहोस्, सफल कार्यकालको

शुभकामना !!! साथै नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधि हरुलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना!

Facebook Comments Box