अन्तरास्ट्रिय ताजा समाचार

महिलालाई मा`रेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको ह,त्या गरेको अभियोगमा तीन वर्ष जे`ल स`जा`य सुनाइएको छ ।

सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आ`क्र`मण गरेपछि भेडालाई प्रहरी हिरा`सतमा लिइएको थियो ।

भेडाले चापिङलाई बारम्बार टाउकोमा हा`नेर उनको कर`ङ भाँचि`एको थियो । गम्भीर चो`टका कारण ४५ वर्षीया महिलाको तत्काल मृ`त्यु भएको थियो ।

रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घ`टनापछि भेडालाई प`क्राउ गरी प्रहरी चौकीमा राखिएको ३~~÷÷÷• । मेजर एलियाह माबोरले भने, ‘मालिक नि`र्दो`ष छन र अ´प´राध गर्ने भेडा नै हो, तसर्थ यो प`क्राउ गर्न योग्य छ । ’

स्थानीय मिडिया रिपोर्टलाई उ`द्धृ`त गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ ।

स्थानीय अदा`लतले भेडाका मालिक दुयोनी मन्याङ धालले पी`डित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ । रातोपाटी बाट

Facebook Comments Box