ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने।

सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।निर्वाचन सँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति

तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सह भागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’लामो

समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।थप हाईलाईट सरकारले नीति तथा कार्यक्रमा विदेशमा

रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।निर्वाचन सँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीतितथा कार्यक्रममा भनिएको छ

‘आधुनिक सूचनाको प्रयोग गरि अब प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सह भागी गराउन पनि आवश्यक व्यवस्था मिलाईनेछ

अब थप समचार ललितपुर महानगर को मेयरमा दोस्रो पटक निर्वाचित भए चिरिबाबु, उपमेयरमा मन्जली ललितपुर महानगर पालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्।मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले

निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्।महर्जन सुरू आती मतगणनादेखि नै अगाडि थिए। यस्तै एमालेकी

उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।

Facebook Comments Box