प्रवासी

छोरालाई गाडी ल्या’ईदिन्छु मामुलाई दु:’ख नदिनु है भन्दै म’लेसिया गएका बिबेक बाकसमा फ,र्किए, हेर्नुस् त्यो दृश्य !

काठमाडौँ : बाबु म आ”उदा तिमीलाई गाडी ल्या”ईदिन्छु मामुला ई दु:ख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएका छन् । मलेसियामा रोजगारिका लागि पुगेका तातिको मलेसियामै मृ’त्यु भएको हो ।सानो परिवार कतार बाट ल्या”एको केही खुसी घर मा छो”डेर केही साहु

लाई बुझाएर भर्खरै तोतेबोल्न थालेको ना’बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको श’व नेपाल ल्याइएकोछ।मलेसिया र खाडी पुग्ने “अक्सर नेपाली युवाहरुको अ’न्त्य य”सरी हुँदा हरेक दिन जसो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा यस्तै दृश्यले

मन पोल्ने गर्छ ।दैनिक त कहिले हअप्तामा विभिन्न एयर लाइन्स मार्फत केहिका अ’स्तु त केही नेपाली युवाको सव नेपाल फर्किने गर्छ ।अनगि न्ती सपना बोकेर बिदेश उडेका नेपालीहरु यसरी अस्तु र बा कस मा फ’र्कनु पर्ने बाध्य’ता जस्तै बनेको छ “।”यो पनि,,राजेश हमालका फ्या”न सँग

बस्नेत परिवारले मागे माफी(भिडियो हेर्नुस)“काठमाडौं। बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन्। ‘महानायक’ उनलाई मान्ने कि नमान्ने भन्ने विषय मा विवाद हुने गरेको छ।गत वर्ष निर्देशक तथा अभिनेत्री दीपा श्री नि”रौलाले राजेशको विषयमा टि”प्पणी गरेपछि उनले

माफी नै माग्नुपर्‍याे।“हमालका फ्यानलेउनलाई सामाजिक सञ्जाल मा’र्फत धम्की दिन थालेपछि दी”पाश्री सँग अन्य विकल्प नै रहेन” । “यस्तै भएको छ प”छिल्लो समय पनि अभिनेता सलोन बस्नेत लाई”।“बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुक

मा स्ट्याटसलेख्दै राजेशहमालका फ्यानसँग माफी मागेका छन्।उनले हमाललाई महानायक नमान्नुसचेतमनको निर्णय नभ”एको भन्दै आफू लाई माफी दिन द”र्शक सँग आ’ग्रह गरेका छन्।“केही समययता उनको फिल्मलाई “दर्शकहरू ले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन्। फलत: उ”नको

फिल्मको सार्वजनि क गीत र ट्रेलरमा न”कारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी।“किनकि केही दिनअघि सलोनले आ’फूले खे”लेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानाय कको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए।“योभन्दा

अघि भने यही फि”ल्मको गीत सा”र्वजनिक का”र्यक्रममा अभिनेता भुव”न केसी र शिव श्रेष्ठले एक अ’र्कालाई महा नायक र गौरी मल्ल लाई महा ना”यिका भने पछि रा’जेश हमालका फ्यान भड्किएका थिए।“सलोनले राजेश हमाल का फ्यानबाट निरन्तर साइबर बु”लिङ भएको भन्दै माफी

माग्ने निर्णय गरेको सामाजिक सञ्जालमा र्फत जनाएका छन्।यस्ताे छ सलाेनकाे भनाइ“माफ गरि”दिनुस् ने”पाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बु”झ्न सकिनँ ।” मेरो हुर्काइ यही ठा”उँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । “म बुझ्न सक्ने हुनु भन्दा

अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमा मार्फत सिनेमा संसार बुझा”इ दिनु भयो ।“‘कर्म’ ना”मक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्कामहान हस्ती का लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए । जीवनमा सबैभन्दा

बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमो ल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न “पाएँ ।“मेरो पिँ”ढीको सबैभन्दा भाग्य”मानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो

आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मैले सोच्न सकिनँ, सा’यद यही ह”डबडाहटमा बोल्न पनि जानिन ।“मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो । “शब्द छनोट गलत भयो

मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गए”कोमा । मैले आज सम्म जीवनमा सि”नेमाबाहेक केही सोच्न वा गर्न स”केको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु ।

Facebook Comments Box