ताजा समाचार राजनीतिक

प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक विप्लव, नागरिकता अध्यादेश फिर्ता लिन चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, १० जेठ । नेपाल क’म्युनिष्ट पार्टीले सरकारले नागरिकता जस्तो “राष्टिय महत्व एवम् जन”सरोकार ‘का विषयमा निर्णय लिँदा जनमतलाई नबुझेको र परामर्श पनि नलिएकोमा आ”पत्ति जनाएको छ ।पार्टीका म”हासचिव” नेत्र विक्रम चन्द विप्लवले “आज एक वि”ज्ञप्ती निकाल्दै हिजो राष्टपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको।

सिफारिसमा जारी गरेको नेपालको नागरिकता (पहिलो संशोधन अध्यादेश २०७८ प्रति आफ्नो ”पा”र्टीलाई पनि  ध्यानाकार्षण भएको बताएका छन् ।विज्ञप्तीमा भनिएको छ-“नागरिकताजस्तो राष्टिय महत्व एवम् ज”नसरोकारका विषयमा निर्णय लिँदा जनमत लाई नैै बुझ्न र विज्ञहरुको।

व्यापक परामर्श लिन आवश्यक छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नको लागि मात्र यस्ता निर्णय लिन्छन् भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्टियहितविपरित कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

यो पनि सत्तारुढ  दल  नेकपा  एमालेको स्थायी कमिटी बैठक बालु वाटारमा बसिरहेको छ  ।बैठकले  काँग्रेस  नेता  शेरबहादुर देउवालाई  प्रधानमन्त्री  बनाउ न र  संसद  पुनः स्थापनाको पक्षमा हस्ताक्षर  गर्ने  माधव  नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि  शनिबा र बसेको  स्थायी  कमिटी  बैठकले देउवा लाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये  ११  सांसदलाई  स्पष्टीकरण   माग गर्ने निर्णय गरेको थियो ।सो  बैठकले  माधवकुमार  नेपाल,  झलनाथ खनाल , भीम  रावल , मुकुन्द न्यौपाने , रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र  निरा  जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन । आजको बैठकमा शुक्रबार  स्पष्टिकरण  सोधेका ११ जनामाथि थप कारवाही र बाँकी  हस्ताक्षर  गर्नेहरूबारे पनि कारवाही गर्ने एक नेता ले जानकारी दिए ।

यो पनि!कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक  (डिएसपी) समीरचन्द्र  खरेलको  नि’धन भएको छ । नेपाल  प्रह री अस्पतालमा  सोमबार खरेलको नि’धन भएको हो  । उनी संगठनमा  इमान्दार र व्यवसायीक अधि कृतको रुपमा परिचित थिए ।

खरेल  प्रहरी  प्रशिक्ष ण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए ।  प्रहरी  अस्पताल मा जेठ  ६  मा  राति  महानगरीय प्रहरी  परिसर  काठमाडौंमा  कार्यर त डिएसपी राजकुमार केसीले पनि ज्यान  गुमाएका  थिए  । वैशाख २२ संक्रमण भएपछि  केसीलाई  सो अस्पतालमा भर्ना गरिएको थियो । श्रोत:रातोपाटि

Facebook Comments Box