स्वास्थ्य

म’धुमेह छ भने को’रो’नाका यी पाँच लक्षणलाई बेवास्ता नगर्नुहोस्!

दीर्घ रोगीका लागि को’रो’ना थप  खतरनाक साबित भइरहे को  छ ।  मधुमेह  पनि  ती  दीर्घ  रो’गमध्ये   पर्छन्  जसले को’रो’नाका  बिरामीको  समस्यालाई  थप बढाइरहेको छ । हुन त  को’रो’नाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो  चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।

ब्लड  सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ  र यसका  कारण प्र’तिरोधी  क्षमता  कमजोर  हुन्छ । यसबाहेक  मधुमेहका  बिरामीको  रक्त  सञ्चार  पनि राम्रो हुँदैन  त्यसैले  उनीहरुलाई  निको  हुन अलि समय लाग्छ ।मधुमेहका बिरामीलाई यदि को’रोना भएको छ भने यसका लागि भाइरल लोडसँग लड्न थप मुश्किल हुनेगर्छ ।

यतिमा त्रै होइन,  उनीहरुमा  अन्य  थुप्रै  रोग देखिने खतरा बढ्ने गर्छ । को’रो’ना भ एपछि  मधुमेहका  बिरामीमा मुटु, सासस ग  सम्बन्धित  समस्या    र फोक्सोको   रोग   लाग्ने सम्भावना बढ्ने गर्छ ।मधुमेहका रोगीलाई कोरोनाका अन्य केही  लक्षण  प नि महसुस  हुन सक्छन् ।यदि  समयमा नै ध्यान नदिए यो घातक पनि हुनसक्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे   जानकारी  लिऔं  जसलाई  नजरअन्दाज  गर्नु भारी साबित हुनसक्छ ।

दोस्रो  लहरमा  धेरै  मानिसहरुलाई   साधारण लक्षण अघि छालामा  डाबर  देखिने , सुन्नि ने वा एलर्जीजस्ता   समस्या महसुस   भइरहेको  छ ।  जस्तै कि हात–खुुट्टाका नङमाथि असर देखिन थाल्छ र छालामा रातो धब्बाजस्तो लक्षण ती कोरोनाका बिरामीमा धेरै  पाइएका छन् जसको ब्लड सुगर लेभल अत्यधिक छ ।

मधुमेहका  बिरामीको  घाउ चाँडै  निको  हुँदैन ।  हाई ब्लड सुगरका  कारण  छाला  अत्यधिक रुखो हुन्छ । यसबाहेक छाला सुन्निने, रातो धब्बा, फुस्रो हुने सम्भावना बढ्ने गर्छ । यी  सबै  चिज  को’रो’ना  लाग्दा  पनि  हुनसक्छ ।  त्यसैले मधुमेह  भएका  को’रो’नाका  बिरामीले  आफ्नो  छालाको विशेष   ध्यान   राख्न   आवश्यक  छ र सुरुवाती लक्षणमा ध्यान दिन जरुरी छ ।

कोभिड  निमोनिया : को’रो’नाका   बिरामीला ई निमोनिया खतरनाक  साबित हुनसक्छ । विशेषगरी उनीहरुलाई जस लाई पहिले नै मधुमेहको  ख’तरा छ  । बढेको ब्लड सुगरले साससँग   सम्बन्धित   समस्या   बढाउँछ  जसका   कारण को’रो’ना  थप गम्भीर हुने गर्छ । डाक्टरका अनुसार मधुमेह उच्च भइरहेका  बेला भाइरस निकै सजिलै शरीरमा फैलिने गर्छ र अन्य अंगलाई खराब गर्न थाल्छ ।

अक्सिजनको कमीः  दोस्रो  लहरमा को’रो’नाका बिरामीमा अक्सिजनको कमी सबैभन्दा धेरै देखिएको छ । मधुमेहका बिरामीको  प्रतिरोधी  क्षमता कमजोर हुने बित्तिकै ती मानि सहरुमा  अक्सिजनको  कमीको  खतरा  थप  बढ्ने गर्छ । मधुमेहका  बिरामीलाई  सास  फेर्न  समस्या  र छाती दुख्ने जस्ता लक्षण  बढी  पाइएको छ । यसबाहेक हाइपोक्सिया को पनि सबैभन्दा  बढी  खतरा  मधुमेहका  बिरामीलाई  नै देखिएको छ । हाइपोक्सियामा बिन कुनै लक्षण अक्सिजन लेभल कम हुन थाल्छ ।

ब्ल्याक फंगसः  कोभिड– १९  मा ब्ल्याक फंगसको खतरा अचानक  बढ्दै गइरहेको छ । यसका कारण मानिसहरुको टाउ को दुख्ने,  आँखा  कमजोर  हुने र सुन्निनेजस्ता लक्षण देखिएका   छन् ।  कतिपय  अवस्थामा  त  यसका  कारण बिरामीको   ज्यान   पनि  गइरहेको   छ ।    यो  विशेषगरी को’रोनाबाट निको भइसकेका ती बिरामीलाई भइरहेको छ जसको   ब्लड   सुगर  असाध्यै  धेरै  हुन्छ  वा  उनीहरुलाई स्टेरोइडको बढी डोज दिइएको छ ।
श्रोत:रातोपाटि

Facebook Comments Box