ताजा समाचार सामाजिक सञ्जाल / विचार बहस

ख’रो रुपमा उत्रिए अधिवक्ताहरु : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री यो ब्यवस्था लागू होस्

काठमाडौं डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा विगत एक वर्ष यता स”कृय रहेको नेपालका लागि नेपाली नामको एक नागरिक अभियान नेपालका लागि नेपाली नामको राजनीतिक दलका रुपमा परिवर्तन भएको छ  संवैधानिक प्रकृया मिचेर निर्वा”चनको घोषणा गरिए लगत्तै नागरिक

अभियानमा सकृय उनीहरुले राजनीतिक दल बनाएका हुन् देशभर संवैधानिक प्रकृया मिचेर घोषणा गरिएको निर्वाचन को विरोध भईरहेको समयमा सो समुहले सो विषयमा पनि आफ्नो धारणा सा”र्वजनिक नगरी सो क”दमको समर्थन” गरेको देखिने गरी आफ्नो समुह लाई नेै रा”जनीतिक दल बनाई एको विषय सार्वजनिक गरेका हुन् ।”
“सो पार्टीले एक विज्ञप्ति जारी गरी नवगठीत पार्टीको अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डाक्टर विजय प्रसाद मिश्र रहेको जानकारी गराएको छ । सो पार्टीले संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्रीय प्रणाली मात्रै नेपालका लागि सुहाँउदो भएको जनाउँदै मुख्य माग अनि नारा बनाएर राजनीतिक अभियान अघि वढाउने जनाएको छ ।”

“प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था , सांसद मन्त्री बन्न नपाउने व्यवस्था , विदेशमा बस्ने नेपाली नागरिक समेतले मतदान गर्न पाउने, सांसद संख्या ११५ सम्म मात्रै कायम गर्ने र स्थानीय तहको निर्वाचन दलिय आधारमा नभएर व्यक्तित्वको आधारमा गर्ने लगायत आफ्ना एजेण्डाका लागि राजनीतिक दल दर्ता गरी राजनीतिमा होमिएको समेत सो पार्टीले जानकारी गराएको छ । ”

“सो पार्टीले जारी गरेको विज्ञप्तिमा पंचायतकालदेखि आजसम्म सत्तामा बसेका राजनीतिज्ञ र उच्च तहका कर्मचारीहरुको सम्पतिको छानबीन गरी दोषीलाई क,डा कानुनी कार्वाही गर्ने र राज्य संयन्त्रको दुरुपयोग गरेर कमाएको अ,कुत सम्पति जफत गरी नागरीकको हितमा खर्च गर्न शक्तिशाली र निष्पक्ष नागरिक आयोग स्थापना गर्ने घोषणा पनि गरेको छ ।”

Facebook Comments Box