एक्सक्लुसिभ भिडियो ताजा समाचार सामाजिक सञ्जाल / विचार बहस

फेरि पनि मलाई विवादमा ल्याई फसाउन खोजियो: रबि लामिछाने( भिडियो)

काठमाण्डौं। रबि लामिछानेले भनेका छन यो जनमैत्री अ’स्पतालमा कुनै पनि बिपन्नले पैसा तिर्नु पर्दैन। जुन बिरामीको बिलको कुरा आयो,उहाँहरुको समाचार आए पछि हामीले तुरुन्तै खो’ज बिन गर्यौ।बिपन्नका लागि राखिएको एउटा अत्यन्त सामन्य फारम नभरी अनुहार हेरेर छुट्या”उन निकै गाह्रो हुन्छ।खै” कुन पत्रकारले संचालन गर्ने न्युज पोर्ट्ल” रिपोटर्स नेपाल

लगत्तै अस्पताललाई त्यो बिपन्न परिवारको पैसा किन लिए को, तुरुन्तै फिर्ता गर्नुस् भनें, र अस्पतालले तुरुन्तै बोलाएर पैसा फिर्ता गर्यो। त्यस पछि पो थाहा भयो उहाहरु उपचार गराउन नसक्ने अवस्थाको बिपन्न परिवारको हुनुहुन्न रहेछ। बरु अरुलाई परे पनि सहयोग गर्दै आएको र अझै परे सह योग गर्ने मनकारी हुनुहुदो रहेछ।

अस्पतालले फिर्ता दिएको पैसा लिए पछि यो पैसा अरु बिपन्न लाई दिनु होला भनेर मलाई मृतक राम चन्द्र श्रेष्ठ का आफन्त राजु श्रेष्ठले कल गर्नु भयो। म पनि दौडेर गएं। यति असल मानिस यो समाजमा कमै हुन्छन् उल्टै आफन्त को सम्झनामा त्यो पैसा र अझै आवस्यक परे म छु भन्ने मान्छे प्रति नमन गर्दछु।

मृतक प्रति श्र’द्धाञ्जली प’रिवारज नमा ग’हिरो स’मवेदना प्र’कट गर्दछु।साथै यो वाचा गर्दछु, अस्पतालले बदमासी गरेको रहेछ भने सबै भन्दा पहिला म त्यस बिरुद्ध उभिने छु। पैसा तिर्न सक्नेले पनि यहाँ सरकारले तोके भन्दा पनि कम तिरे पुग्छ अस्पतालका अनुसार सामन्यतया कोभिड

का बिरामी को उपचारमा ४० हजार देखि २ लाख सम्म लाग्दो रहेछ। “बिरामीको कन्डिसन, रोगको अ’वस्था, बिरामीले कस्तो सेवा,कति दिन लिए त्यो नहेरी भन्न नस किने रहेछ। जे होस् यो अस्पतालमा हाम्रो काम भनेको बिपन्न लाई सित्तैमा उपचार गराउने आवश्यक अक्सिजन को जोहो गर्ने नै हो।

अब शिर्षक शिर्षकमा यो विषय लाई तोड्मोड गर्न लागि परेका साथीहरुलाई सुस्वास्थ्यको शुभकामना बाहेक मेरो भन्नु केही छैन यो महामारीमा बन्द जस्तै भए को अस्पताल संचालन गरेर,ज्यान जोखिममा राखेर दिन रात काम गरे को राम्रो पुरस्कार पाउदैछु। थप यो भिडियो मा धन्यवाद।

यो पनिसरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृ त्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊ धन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरू  का लागि सित्तैमा उपचार गर्ने’

‘नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको खबर अनलाइनहरूमा भाइरल भएपछि सञ्चारकर्मी तथा समाजसेवी रबि लामिछाने पीडितसँग कुराकानी गर्दै गरे काे भिडियो पुनः बाहिरिएकाे छ ।’महँगो शुल्क लिने अरू अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा रवि लामिछानेद्वारा संचालन गरिएको जनमैत्री अस्पतालले

“पनि को”भिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको देखिएको छ ।विकृति विंसग तिवि’रु’द्ध आवाज उठाउँदै आएको सो समूह ले नै समाज सेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका थिए ।बालाजु चोकस्थित जनमैत्री अस्पताल लामो समययता बन्द थियो ।

‘केही साताअघि रवि लामिछाने र सञ्चालनमा नआइ सकेको उनको ग्यालेक्सी टेलिभिजनको समूहको सह कार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्राङ्गणमा ग्लोक्सी टेलिभिजनको गाडी र रवि लामिछाने फाउन्डेसन को ब्यानर समेत देख्न सकिन्छ ।

‘रवि लामिछाने आफैले ‘सरकारले कोरोना सङ्’क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दा’बी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहेका छन् भने यतिबेला उनको बि’रूद्धमा भएकाे अनर्गल झुठा प्रचारकाे वास्तविकता भिडियो मार्फत सबै सामु राखेका छन्।

Facebook Comments Box