एकातिर राष्ट्रपतिले मध्यवर्ती चुनाव घो’षणा गरेपछी राजनिती नयाँ मोडमा धकेलिएको छ भने अर्को तर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले रुकमांगत कटुवाललाई गृहमन्त्री बनाउन चाहेको चर्चा चुलिएको छ ।
‘उसो त पुर्वसेनापती कटुवाल प्रकरणका कारण प्रधान मन्त्रीको पहिलो कार्यकाल सकिएका प्रचण्डको अबको राजनिती यात्रा पनि धेरैले चासो दिएर नियालिरहेका छन।सोही प्रकरणमा मुछिएका प्रचण्डले त’त्कालीन प्रधानसेना पति रुक्मांगत कटुवाल परिवर्तन गर्ने दु’स्साहस समेत गरेका थिए ।
‘पशुपतिनाथको भट्ट पुजारी फेर्ने र कटुवाललाई परिवर्तन गर्ने विषय चर्किंदै जाँदा सत्ता साझेदार दल एमालेले साथ छोडेपछि २८० दिन सत्ताको स्वाद चाखेर २०६६ जेठ ११ गते प्रचण्डले प्रधानमन्त्रीबाट बाहिरिनु परेको थियो ।
‘तत्कालिन सेनापती कटुवाललाई आफ्नो कार्यकाल थप्ने तीव्र इक्षा तत्कालीन प्रधानमन्त्री माधब नेपालले पतन गराएका थिए त्यसैले उनको अर्को निशानामा माधव पनि परेका छन ।कटुवाललाई गृहमन्त्री बनाएर प्रचण्ड विरोधी र राजाबादीको मन जित्न सकिने ओलीको अर्को दाउ पनि रहेको धेरै को बुझाइ छ ।
‘कटुवाल एउटा गणतन्त्र विरोधी वक्ति भएको आरोप लाग्ने गरेको छ । अमेरीकाको भर्जिनिया मा भएको एक कार्य क्रममा कटुवालले संघियता का कारण देश टु’क्रिने प्रति क्रिया दिएका थिए । गणतन्तन्त्र आउन नदिन रुक्मांगत कटुवालले भरमग्दुर प्रयास गरेको नेपाली सेनाका पुर्व प्रधान सेनापती तुलबहादुर खड्का बताउँ छन ।
यो पनि पढ्नुहोस,,प्रधानमन्त्री ओलिको कदम ‘हिन्दुराज्य’ नेपाल! राजसंस्थाको पुनर्जन्म र ‘सैन्य कू’! हेर्नुहोस यस्तो छ योजना ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस मा प्रतिनिधि सभा वि’घटन गरेर मध्या”वधि चुनावको घो’षणा गरेलगत्तै नेपालको राजनिति मा नया त’रंग पैदा भएको छ ।
‘यथास्थितिमा चुनावको लागि केही बाधा देखापर्ने संकेत आएमा प्रधानमन्त्री र राष्ट्रपति ले बिशेष अधिकार प्रयोग गरि ‘सैन्य कु’ गरेरै भएपनी चुनाव गराउने यो’जना रहेको केही गोप्य सुचना आएको छ।
‘सैन्य कु बाटै भएपनी फेरि पनि ओलि जन निर्वाचित प्रधानमन्त्री बन्ने र सम्भव नदेखिए राजसस्था फ’र्काउने तयारी ओलि’को हुन सक्ने धेरैको अनुमान छ । राजसस्था पक्षधरहरु यतिबेला ओलिको संसद बिग’ठनको क’दम लाई खुलेरै स’मर्थन गरेको देखिन्छ ।