ताजा समाचार सामाजिक सञ्जाल / विचार बहस स्वास्थ्य

को’रोनाले तनाव त बढाएको छैन ?यसो गरे मनोवल बढाउन सकिन्छ !

गोपाल ढकाल, मनोविद् को’रोनाको दोस्रो लहरले  फेरि सबैलाई आ’क्रान्त बनाउदै लगेको छ ।मानिसहरुमा ड’र ,चि’न्ता ,भ’य र तनाव बढेर गएको छ । वि’पतिको बेला सामान्य ड’र ,चिन्ता ,छ’ट्पटी ,तनाव हुनु स्व’भाविक नै हो यसलाई असामान्य अबस्थामा मानिसले देखाउने यो पनि स्वभाविक प्र’तिक्रिया भनिन्छ ।

“तर लामो सम’य सम्मको डर’ चि’न्ता,भय, त’नाव हुनु भने राम्रो होइन।यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ त’नावले रोग प्र’तिरोधात्मक क्षमता ‘लाई पनि कमजोर बनाउछ ।को’रोनाको सं’क्रमण लाइ जित्न रोग प्र’तिरोधात्मक क्षमता मजबुत हुनु पर्छ ।”को’रोनाको संक्र’मणसँग

“लड्न शरिरमा रोग प्र’तिरोधात्मक शक्ति नै आवश्यक पर्छ भने मा’नसिक वा मनोबैज्ञानिक रुपमा मनोवल (आत्मवल वा आत्मशक्ति )उच्च हुनुपर्छ।यसलाई उच्च कसरी बनाउन सकिन्छ र मानसिम रुपमा कसरी आफूलाई स्वस्थ राख्न सकिन्छ यो महत्वपुर्ण विषय हो।

शा’रिरिक रुपमा स्बस्थ्य हुन र रोग प्रतिरो’ धात्मक क्षमता बढाउन सं’तुलित खानपिन ,ब्या’याम ,प्रयाप्त आ’राम र निन्द्रा जस्ता कुरामा आबस्यक पर्छ ।जसरी  ब्यक्तिको आ-आफ्नै शा’रीरिक क्षमता हुन्छ ,त्यसैगरी प्रत्येक  ब्यक्ति को आ-आफ्नै  मा’नसिक क्षमता हुन्छ। जस लाई सा’इकिक इन’र्जी वा आत्मबल वा आत्म शक्ति पनि भनिन्छ ।

कुनै कार्यमा सफलता पाउन ,कुनै घटना वा प’रिस्थितिको सामाना गर्न ब्य’क्तिमा भएको मनो’वलले मह’त्त्वपूर्ण भुमि का खे’लिरहेको हुन्छ।आत्मबल उच्च भएको ब्यक्तिमा पनि आत्मा बिश्वास पनि उच्चनै हुने गर्दछ।हामीले सुन्दै आएका छौ। को’रोनाको सं’क्रमणलाइ जित्न मनोवल उच्च बनाउनु पर्छ।

को’रोनालाई जि’तेकाहरुको पनि एउटै भनाइ छ “मनोबल उच्च भए को’रोना भा’ईरसलाई जित्न सकिदो रहेछ। अब कोरोना को भ्या’क्सिन भने कै म’नोवल हो ।तर आ’त्मबल वा मनोबल कसरी उच्च बनाउने ? मनोबल बढाउछु भन्दा आफै बढ्ने पनि होइन । के गर्यो भने आत्मबल उच्च हुन्छ ?

यस्ता छन मनोबल ब’ढाउने ब्यबहारिक उपाय हरू पहिलो नम्बरमा सुरक्षाका उपायहरु अपनाउनु पर्छ को”रोना को सं’क्रमण बाट बच्न पनि सुरक्षाका उपायहरू क’डाइ साथ अ’वलम्बन गर्नुपर्छ भिड भा’डमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने यसो गर्दा सं’क्रमित हुन बाट जोगाउने नै भयो ।

साथै मा’नसिक रुपमा पनि आफु सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ ।आत्मबल  उच्च  हुन्छ ।अर्को २.कोरोना सँग लड्न मानसिक रुपमा तयार हुनु पर्छ र ।य‍ो प्रकृति विपत्ति भएको ले हाम्रो हातमा छैन ।यो समस्या विश्वको  नै सा’झा समस्या हो ।

यसकारण यसलाई स्विकार गर्नुको बिकल्प छैन । कथम कदाचित  संक्रमण भएको खण्ड मा पनि  यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनु पर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ यसले  हामीलाई संक्रमणसँग जुझ्न सहज बनाउछ । कोरोनाको डर , चिन्ता , भय कम भएर जान्छ।

३.परिस्थिति प्रति सकारात्मक धारण समय सधै एकै’नास हुदैन ।अहि’लेको समय क’ठिन भए पनि एक दिनअवश्य टरेर जान्छ महान शास्त्र भागवत गि’तामा भने झै जे हुन्छ राम्रो कै लागि हुन्छ ।त्यसैले आ’त्मविश्वास र धैर्यता का’यम राख्नुपर्छ। मनोवल उच्च राख्दा  आत्मा विश्वास र धौर्यता दुवै बढेर जान्छ ।

यस्तो बेला आ’त्तिनु हुन्न भनेर सोच बनाउनु पर्छ को’र‍ोना को संक्रमण भएपनि मरिन्छ नै भन्ने हुदैन । कोरोनाको सं’क्रमणका कारण हुने मुत्य दर अत्यन्त न्युन छ । रोग प्र’तिरोधात्मक क्षमता र आत्मब’लले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनु पर्छ ।रोग प्र’तिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ   ।

४.अर्को हौसला तथा प्रेरणा:विपत्तको समयमा हौसला र प्रेरणा अति आवश्यक हुन्छ घर परि वार आफन्त तथा सा’थीभाइको हौसला,प्रेरणा र आ’त्मियताले  वि’पत्तिसँग जुझ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफुलाई साथ दिने , आफ्नो भावना बुझ्ने तथा हौसला दिने ब्यक्तिहरुसँग आफ्नो  मनका भावनाहरु बाँड्ने गर्नुपर्छ ।

विपत्तको वेला प्रेरणादायी भनाइ सुन्ने,  किताब  पढने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ आफु ले आफैलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ ।जस्तै “म ठिक छु ,स्वस्थ छु , ठिक हुँदै गएको छु “जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्मा सुझाव दिन सकिन्छ ।आफ्ना विभिन्न सव’ल पक्षहरु लेख्ने ,मनन वा उजा’गर गर्नेले पनि आ’त्माबल बढ्छ ।

५.मनो’सामाजिक सहयोग:विपत्तिको बेला पनि विभिन्न कि’सिमका म’नोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समय सम्मको म’नोबैज्ञानिक तनाव,मनो सामाजिक समस्या वा मानसिक रोगले ब्यक्ति को आत्मबल र आ’त्माविश्वासलाई कमजोर बनाउन सक्छ ।

यस्तो अबस्थामा  भौतिक सहयोग मात्र प्रयाप्त हुदैन ।मनोबैज्ञानिक वा मनोसामाजिक सहयोग को पनि जरुरत पर्दछ ।यस्तो बेला विज्ञको सहयोग  चाहिन्छ । मानसिक रुपमा स्बस्थ ब्यक्तिमा मात्र  आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६.तनावको ब्यबस्थापन:तनावले शारीरिक तथा मानसिक रुपमा सिथिल वनाउछ । विपत्ति समयमा तनाव बढ्ने नै भयो ।नियमित रुपमा योग ध्यान ,ब्यायम गर्ने ,गहिरो श्वास प्रश्वासको अभ्यास गर्ने शुद्ध सन्तुलित भोजन गर्ने, प्रयाप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ ।जसले तनाव कम गर्न मद्दत पुर्‍याउछ।ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ।

७. आनन्दायक क्रियाकलाप को’रोनाको कहर र नि’षेधाज्ञा को समयमा आफ्नो रुचिका बिषय र क्रियाकलाहरुमा धेरै भन्दा धेरै समय बिताउनु पर्छ । जस्तो आफुलाई मन पर्ने किताब पढ्ने , चलचित्र हेर्ने ,संगित सुन्ने , लेख्ने ,आफ्नो आस्था विश्वास अनुसार धा’र्मिक कार्यमा भाग लिने ,पूजा पाठ गर्ने,चाडपर्व मनाउने,।

मनोरञ्जन आदि जस्ता बिषयमा सकृय हुनाले एक त समयको सदुपयोग हुने भयो  अर्कोतर्फ  दैनिकीलाई सहज बनाउन सकियो ।  आफुले दैनिक गर्ने कार्यहरु लाई पनि निरन्तरता दिने गर्नु पर्छ । नत्र  खाली दिमाग सैतानको घर हुन जान्छ ।आफ्ना रुचिकर कुरामा समय बिताउँदा तनाव कम हुने , आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको बिकास हुनुका साथै आत्मबल समेत बढ्छ।

८. सकारात्मक  जीवनशैली :को’रोनाको  संक्रमण र निषेधाज्ञाले गर्दा अहिले ब्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएकोछ ।तनावको बेला ब्यक्तिले कि भने सकरात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ ।सकारात्मक जीवन शैली अप’नाएको खण्डमा ब्यक्ति चाडै पुर्ब अबस्थामा फर्कन सक्छ।

आत्मबल पहिला जस्तै उच्च हुन्छ तर पनि न’कारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ ।विभिन्न कि’सिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ।हाम्रो दैनिक जी’वनशैली र क्रि’याकलाप हरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९ सत्यतथ्य सुचना र जानकारी :विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ। तनावको वेला हाम्रो निर्णय लिने समस्यालाई बुझ्ने क्षमतामा पनि कमि आउँछ। हामी भावनामा बग्न सक्छौं । यस्तो अबस्था मा हामीले ” तथ्य परक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ।विषय बस्तु र घटनालाई हेर्ने दृष्टि कोण सहि बनाउनुपर्छ ।

अहिले अबस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समचारहरु  बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुदैन । यस्ता समचारहरु दिनमा १-२ पटक भन्दा बढि नहेरेकै राम्रो हो । दुखद समचारहरु हेर्दा र सुन्दा पनि  हामीमा  बेचैनी, निराशा , छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ  । तनाब बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०. सीप , तालिम र  शिक्षा :कुनै पनि बिषयमा आबस्यक सीप, तालिम र शिक्षा पाउँदा  आत्मा विश्वास तथा आत्मा बल अवश्य बढ्छ को”रोना को संक्रमणको बेला पनि मनो सामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व हेरचाहका बिषयमा जानकारी तथा सरसफाइ लगायत अन्य बिषय को तालिमले आत्मबल बढाउन मदत गर्छ ।

फोन मार्फत निशुल्क मनोपरामर्श सेवाक‍ो व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ। ( लेखक: मनोविद् हुन । मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन् ।)

Facebook Comments Box