सामाजिक सञ्जाल / विचार बहस सूचना प्रविधि हाईलाइट

यो अवस्थामा आमा फेला: सरस्वती नाम, नुवाकोट घर बताउने आमालाई चिन्नेसम्म पुर्याउन सेयर गरौ

भक्तपुरको सिरुटार, उपयोगी चोकबाटभित्र यी आमा फेला पर्नुभएको छ । ज्यान सवै हिलाम्मे थियो । उहाँको नाम सर स्वती सापकोटा बताउनुहुन्छ । घर नुवाकोट भन्नुहुन्छ ।

कोही कसैको सम्पर्क नम्बर छैन । आफै जानसक्ने उहाँलाई थाहा छैन । आफन्त आए घर जाने इच्छा छ । उहाँलाई चिन्नेले घरमा पुर्याउनका लागि मद्धत गरौ ।

चिन्ने आफन्तसम्म पुग्नेगरी सेयर गरौँ । सेवा नै मानवीय धर्म हो । सबैले सहयोग गरौँ । उहाँलाई अहिले स्थानीयले महानग रीय प्रहरी वृत थिमिमा पठाइएका छन् । उद्धारमा खटिने प्रहरी सहायक निरिक्षक सम्शेर श्रेष्ठ र उहाँको टिमलाई धन्यवाद ।

कसैले चिनेको भए ठिमीमा सम्पर्क गर्न लगाइदिनुहोला । ठिमी प्रहरीले मानवीय सहायता संस्थामा जिम्मा लगाउने तयारी गरी रहेको छ । तर आमा घर जान चाहानुहुन्छ ।

यो पनि,,.विजय जुलुसमा झ`डप : प्रहरीसहित १४ जना घा `इते, बच्चा बे`होसवीरगञ्ज । बारा मा विजय जु`लुस निका ल्ने क्रममा दुई पक्षबीच झ`ड`प भएको छ । झ`ड `पमा परी प्रहरी सहा `यक निरीक्षकसहित १४ जना घा`इते भएका छन् ।

महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विज य जु`लुसमा झ`ड`प भएको प्रहरीले जनाएको छ । झ`ड´पमा बाराको आ दर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भए का प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घा`इ ते भएका छन् ।

जिल्ला अ`दा`लत चितवन द`रब`न्दी भई हाल उनी वि`पद व्यावस्थापन पर्सामा कार्यरत छन् । प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महा गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र याद व सहितको वि`जय जु`लु`स वडा नं २ इनर्वा टोलमा पुगेको थियो ।

जु`लुसमा सहभागीले अ`पश`ब्द प्रयोग गरेको भन्दै स्थानीय आ`क्रो`शमा आएका थिए । सोही विषयमा भएको विवादले उ´ग्र´रुप लिएर झ`ड` पमा प`रि`णत भएको थियो ।

प्र.स.नि.साह समेत घा`इते भएपछि स्थिति नियन्त्रणमा लिन का लागि प्रहरीले ६ राउ ण्ड अ`श्रुग्याँ´स प्र´´हा र गरेको जिल्ला प्रहरी का र्यालय बाराका प्रव´क्ता प्रहरी नायब उपरी क्षक राजेश थापाले जानकारी दिए ।

झ`डपपछि मेयर यादव सहितको विजय जु´´लुसले महागढी माई क्षेत्र प`रि`क्रमा गरेको थियो । महागढीमाई नगरपालि कामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ । टुडे न्युज बाट

Facebook Comments Box