ताजा समाचार

पाण्डेको डर लाग्दो ध’न्दा किशोरी बोलाउदै ब‘लत्का‘र गर्दै।

काठमाडौं, ८ जेठ । सुन्दरी प्रतियोगिताको आयोजक भई किशोरावस्थाकी प्रतियागीमाथि ब’लात्कारको आरोप लागे का मनोज पाण्डेमाथि एकपछि अर्को संकटहरु आइलागे

को छ । उनीमाथि थप महिलाले बलात्कारको आरोप लगाएका छन् ।पाण्डेमाथि पछिल्लो समय आरोप लगाउने किशोरी १८ वर्षकी छिन् । यसकारण यस प्रकरणमा

हदम्याद लाग्दैन । आरोप लगाउने १८ वर्षकी किशोरीको आरोप प्रमाणित भएमा पाण्डे उम्कन सक्नेछैनन् ।हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएकोले पाण्डेमाथि

बयान चलिरहेको बुझिएको छ । उनले आरोप अस्वीकार गरेका छन् । आरोप लगाउने युवती किशोरावस्था पार गरिसकेकी छिन् । उनले १६ वर्षमा आफूमाथि ८ वर्ष अघि

बलात्कार भएको सामाजिक सञ्जालमा बताएकी छिन् । यस घटना देशभर चासोको विषय बनेपछि पाण्डे प्रहरी नियन्त्रणमा परेका हुन् ।पाण्डे मात्र नभई पूर्व मिस नेपाल

र सेलिब्रिटीहरु घटनासँग जोडिएका छन् । उनीहरुको सम्बन्ध पाण्डेसँग रहेको खुल्दै गएको छ । कतिपय सेलि ब्रिटीको तस्बिरहरु पाण्डेसँगै सार्वजनिक भएका छन् ।

आरोपीले आफूलाई नसघाएको भन्दै कतिपय पूर्व मिस नेपालको नामै लिएका छन् । यसले यो घटना झन् पेचिलो बनेको छ ।लहरो तान्दा पहरो झर्छ भने जस्तै सुन्दरी प्रति

योगितामा लुकेका आपराधिक गतिविधिहरु पाण्डेमाथि लागेको बलात्कारको आरोपले खुल्न सक्ने देखिएको छ । प्रहरीले यसकारण पनि पाण्डेलाई मानव बेचबिखनको

पाण्डेविरुद्ध प्रहरी सम्पर्कमा आएकी दोस्रो पीडित अहिले पनि नाबालिग, हदम्याद आकर्षित नहुनेकाठमाडौं । कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेबाट यौन हिंसामा

परेको भन्दै सम्पर्कमा आएकी दोस्रो पीडित उमेरले नाबालिग भएको खुलेको छ । अझै १८ वर्ष मुनिको भएकाले उनको मुद्दामा हद म्याद आकर्षित हुँदैन ।

एउटा सौन्दर्य प्रतियोगिताकी प्रतियोगीलाई यौन शोषण गरेको आरोपमा पाण्डेलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । त्यस लगत्तै यी किशोरी पनि पाण्डेबाट पीडित

भएको भन्दै प्रहरी सम्पर्कमा आएकी हुन् ।उनी एक जना साथी लिएर आज काठमाडौं प्रहरी परिसर पुगेको स्रोतले बतायो । त्यहाँ उनले मौखिक कुराकानी गरेपश्चात् उनलाई

महिला सेल पठाइएको थियो ।यहि क्रममा उजुरि अाउने हो भने पााण्डेले दर्जनौ युवतीको भविष्य वर्वाद पारेको अनुमान लगाउन सकिन्छ।। पहिलो युवतीको उजुरी अनु सार पाण्डे पक्राउ परेका थिए

Facebook Comments Box