एक्सक्लुसिभ भिडियो ताजा समाचार

“स्थापितले झा‘पड भेटे ! सिधै तेस्रो नम्बरमा झरे।( भिडियो हेर्नुस्)

‘काठमाडौं १लाख २० हजार भोट ल्याउने दावी गरेका  स्थापितले झापड भेटेका छन।अहिले उनि सिधै तेस्रो नम्बरमा झरे।केशव स्थापितले यसरि सरुमा आफ्नो दम्भ

देखाएउदै स्वघोषित विजेेता बनाएका थिए तर अहिले मत गणना उनले सोचे भन्दा ठिक उल्टो भएको छ यस घट‘ना लेे भने स्थापित जस्ता दम्भिहरु सबैले पाठ सिकुन र यो

स्थापितहरु को लागि यो दह्रो झा‘पड हो यसपछि अब ठिक ठाउँमा आउने अनुमान धेरैले गरेका छन। थप प्रसंग सहित काठमाडौं महानगरको नयाँ मत” परिणाम भर्खरै

सार्वजनिक भएको छ । हालसम्म यो समचार बनाउदा सम्म १ लाख १८ हजार २४० मतगणना भइसकेको छ ।जसमा काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन

शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनले ४१ हजार ७६७ प्राप्त गरेका छन् ।उनलाई नेपाली काँग्रेकी मेयरका उम्मेदवार सिर्जना सिंहले

पछ्याइरहेकी छन् । बालेनपछि दोस्रो धेरै मत पाइरहेकी सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार भन्दा बढीले पछि पारेकी छन् । सिंह पनि बालेनभन्दा १७

हजारभन्दा बढी मतान्तरले पपिछ परेकी छन् ।पछिल्लो मत परिणाम अनुसार सिंहले २४ हजार ३७५ मत पाएकी छन् ।यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार

३५४ मत पाएका छन् ।उता काठमाडौंको उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ४२हजार ४९४मत सहित उनि अग्रस्थान मा छिन् । उनलाई नेकपा एकीकृत समाजवाद

किा उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् । अब भिडियो हेर्नुस् सुरुवातमा यसरी केशव स्थापितले दम्भ देखाएका थिए भिडियो हेरेर प्रति क्रिया दिनुहोस्

Facebook Comments Box