ताजा समाचार

डाक्टर रुइटले जुटाइदिए ताप्लेजुङमा श`व वा`हन खरिदका लागि बजे`ट

‘ताप्लेजुङ, जेठ ८ गते । फक्ताङलुङ गाउँपालि का ७ ओलाङचुङगोलामा ज`न्मिएका डाक्टर सन्दुक रुइ,टले गृह जिल्ला ताप्लेजुङमा श`व वाह`न खरि`दका लागि रकम जु`टाइदिएका छन ।श,व वा,हनको  अभा` वमा को`रोना संक्र `मणवाट मृ`त्यू भएकाहरुको श`व ओ सा `र्न सम`स्या भइरहेकाबेला आठजना ब्यत्तिहरुवाट १० लाख २५ हजार रुपैंया जुटा`इदिएका हुन ।

‘रु`इटका अनुसार लामा गुरु झट्याल रिम्पोचेका छोरी सरस्वती देवीले ५ लाख रुपैंया दिएकी छन । स्वर्गीय नेसार डोल्माको सम्झनामा डोङ्गला, तेञ्जिङ उक्याव, सोनाम टाँ`सी र पान्देन रोट्टाले १ लाखका दरले सहयोग दिएका छनभने मिङमा उक्याव र लाक्पा छिरिङ परमा  ले ५० हजारका दरले सहयोग गरेका छन ।

‘थुप्तेन उक्यावले २५ हजार रुपैंया दिएको रुइटले वताए । यो रकमले श`व वा`हन खरिद गर्न पुग्ने र त्यो जिल्ला अस्पताललाई दिने रुइटले वताएका छन ।श`व वा`हन ख`रिदमा भन्सा`र छु`ट हुन्छ ।

‘यस्का लागि सां`सद योगेश भट्टराई र प्र`मुख जिल्ला अधिकारी उमेश पाण्डेले सम`न्वय गरेका छन । श`व वा`हन जिल्ला अस्पतालमा रहनेगरी ब्य`वस्था`पन गरिने उल्लेख छ ।

‘गत जेठ ३ गते प्रतिनिधिस`भाका सां`सद भट्टराईले डाक्टर रुइट सहित जिल्लाका प्रदेश सांसद, स्थानिय तहका प्रमुख र डिसिसिएमसीका प्रतिनिधिसँग जुम बै`ठक गरेका थिए ।

‘उत्तबै`ठकमा श`व वा`हन नभएको, एण्टिजेन किट सकिएको, स्वास्थ्य सामग्रीको अ`भा`व भएको जस्ता सवाल उठेका थिए । सवाल उठेको भोलीपल्टै भट्टराईले स्वा,स्थ्य सामग्री र रुइ`टले चार सय थान ए,ण्टिजेन कि`ट पठाएका थिए ।श`व वा`हन नहुँदा एम्वुलेन्समा श`व बोकिदै आएको छ ।

‘स्थानियस्तरमा ट्याक्टरमा राखेर श`व ओ`सार प`सार हुँदै आएको छ । संक्र`म,णमा श,व बोक्ने सवारी सा,धन पाउन मु`स्कि,ल भएपछि श`व वा,हनको बिषय उठेको हो । इपाथिभरा बाट

Facebook Comments Box