राजनीतिक

मनाङ्गेले दोस्रो पटक लिए खेलकुद मन्त्रीको सपथ

९ जेठ, पोखरा ।   गण्डकी  प्रदेशका  नवनियुक्त युवा तथा खेलकु द मन्त्री  दीपक  मनङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबा र पद  तथा  गोपनीयताको  सपथ  लिएका छन् ।सत्ताको  रस्साकस्सीमा आफूलाई  स्वतन्त्र दाबी गरिरहेका मनङ्गेलाई  वैशा ख १६  गते  समाजिक  विमास  मन्त्रालय फुटाएर मुख्यमन्त्री  पृथ्वीसुब्बा गुरुङले युवा तथा लेखकुद मन्त्री बनाएका थिए ।

वैशाख २६ गते  मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते  ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा  बाहाली भएपछि जेठ ५ मा मनाङलाई  खेलकु द मन्त्रीमा दोहोर्‍याएका थिए ७ मन्त्राल य रहेको गण्डकीमा मनङ्गेलाई मन्त्री बनाउँदै

मन्त्रालयका ।संख्या   ८  पुर्‍याएर  मुख्यमन्त्री  गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ५ गते नै  किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र  मनाङलाई  मुख्यमन्त्री  गुरुङले  फेरि  मन्त्री नियुक्त  गरेका  थिए  । मनङ्गेले  ५  गते काठमाडौं रहेकाले सपथ लिएका थिएनन् ।

किरणलाई अर्थ र मनाङलाई बाहेक सपथ खुवाउँदा बाँकी लाई बिनाविभागी  मन्त्रीको रुपमा सपथ खुवाइएको थियो बेलुका  सबै  मन्त्रीलाई   अन्य   मन्त्रालयसमेत। गर्ने   गरी जिम्मेवारी तोकिएको  थियो ।  मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।यो पनि ….., काठमाडौं  । प्रधानमन्त्री  केपी शर्मा ओलीले संविधानको  धारा  ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधा र ठहर  गर्ने  राष्ट्रपतिको  अधिकारबारे ।कहीँ  उजुरी नलाग्ने   जिकिर   गरेका  छन् ।  आइतबार   बालुवाटारमा आयोजित कार्यक्रममा उनले  धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति   राष्ट्रपतको स्वविवेकीय अधिकार हो भन्दै त्यसवि रुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् ।

‘संविधानमा  राष्ट्रपतिको  स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै  ठाउँ। हो ।  यसविरुद्ध कहीँ  उजुरी  लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।राष्ट्रपति विद्यादेवी भण्डा रीले  धारा  ७६ (५)  अनुसारको   प्रधानमन्त्री   नियुक्तिका लागि दिएको  समयमा नेपाली कांग्रेसका सभापति शेरबहा दुर देउवाले  १४९  सांसदको  हस्ताक्षरसहित दावी पेश गरे का थिए ।

त्यस्तै  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  नेकपा  एमालेको १२१  र  जनता  समाजवादी  पार्टीको  ३२ जना गरी १५३ सांसदको  समर्थ न रहेको  दावी पेश गरेका थिए । तर राष्ट्र पतिले  दुबैको   आधार  नपुगेको  भन्दै  धारा  ७६ (५) को प्रधानमन्त्री  नियुक्ति  गर्न  अस्वीकार  गरेकी  थिइन् प्रधान मन्त्री  ओलीले  राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

Facebook Comments Box