ताजा समाचार राजनीतिक

“प्र’तिनिधिसभा वि’घटन प्रधानमन्त्रीको रहर हैन बाध्यता हो: महेश बस्नेत

भक्तपुर, जेठ ९ ।नेकपा (एमाले)का युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरता लाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै नि”र्वाचनमा केन्द्रित हुनु पर्ने बताएका छन् । सञ्चारकर्मी हरुसँग आज उनले जनताले एमालेलाई पाँच वर्ष स”रकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरु “बीच अस्वस्थ।

“र प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषि’त खेलका” कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सहीमार्गमा ल्याउन निर्वाचन आवश्यक भएको बताए साथै निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको ‘भन्दै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताए ।

“सरका’रमा जान हतारो गरेका र सरकार”को नेतृत्व लिने’ “चाहना गरेकाहरु ले मङ्सिरमा हुने र” निर्वाच’नमा बहुमत ल्या”एर सरकार चलाउन सक्छन् भन्दै उनले संसदले बिज नेस नपाएर ‘थारो गाई’जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको बताए संसद थारो गाई जस्तै भयो, ।

राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो”, उनले भने, “दलहरु बीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचा तानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा

“नयाँ ज’नादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो ।गत पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटन लाई पनि सर्वोच्च अदालत’ले फागुन ११ गते फैसला गरी राजनीतिक निकासका लागि बाटो खो”लिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि

पद्दति उल्लङ्घन गर्नेरगर्न लगाउने, सत्ता लिप्साका लागि कीर्ते हस्ताक्षर गर्नेरगराउने, पार्टीको निर्णय विपिरीत जाने र जान लगाउने जस्ता आ”पराधिक ग”तिविधिका कारण निर्वाचनमा जानुपरेको बताए ।सरकरले आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर

सफल पार्नुपर्छ भन्दै उनले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा परा”जयको त्रास भएकाहरुले नैै नि”र्वाचनको विरोध गरेको आरोप लगाए। नेकपा एमाले नि’र्वाचनमा” होमिसकेको बताउँदै उनले विरोध गरेर निर्वाचनमा नलाग्ने

हरु अब आफैँ पछाडि पर्ने टिप्पणी गरे। सरकार निर्वाचन र कोरोना भाइरसको नियन्त्रणमा केन्द्रीत हुने बताउँदै उहाँले सबै पार्टीहरु निर्वाचन र कोरोना भाइरसलाई परास्त गर्न जुट्नुपर्ने औँल्याए । रासस यो खबर कस्तो लाग्यो पढेर प्रतिकया दिनुहोस र कमेन्ट गर्नुहोस अन्य सल्लाह सुझाव भए पनि हामीलाई ईमेल गर्नुहोस्।

Facebook Comments Box