ताजा समाचार सामाजिक सञ्जाल / विचार बहस

रबि लामिछानेले नेतृत्व गरे देश बन्छ: नायक जिवन लुईटेल सहमत भए शेयर गरौ।

काठमाडौं ।चर्चित प’त्रकार रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अ”क्सिजन संगै जन मैत्रीहस्पिटल सुचारु संगै सयौंसं’क्रमित हरुले पनि उपचार गरिरहेका छन ! भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ !

रबिको तारिफ गर्दै जि’वन लुइँटेलले ले’खेला छन बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनता को अ”पेक्षालाई गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संकट काल लगाएर देश भरिका सम्पूर्ण अस्पताल राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर कार्यान्वयन गर्न रबि लामिछानेलाई हस्तान्तरण गरियो भने जनताको मुहारमा त्यसै उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ !#स्वास्थ्य संकटकाल #अस्पताल राज्यनियन्त्रण #रबि लामिछाने ।”

यो पनि संचारकर्मी रबी लामीछाने र उहाँको टीमले बनाए को कोभिड अस्पतालमा आफ्नो वैवाहिक एन्निभर्सरीको दिन श्रीमती निकिता पौडेलसँग गएर बिरामी आँ’सु पुछ्दै एक रुपैयाँ पनि तिर्नुपर्दैन।हामीलाई देशविदेशबाट दाजु भाइ तथा दिदीबहिनीहरूले सहयोग गर्नु भएको छ,त्यो तपाईंहरूकै लागि हो,चिन्ता लिनुपर्दैन, सकेसम्म सहयोग गर्छौं भन्दै एकजना रोइरहेकी चेली जसले आफ्नो आमा र दिदीलाई उपचार गराउँदै हुनुहुन्छ ।

उहाँलाई नआत्तिन र चिन्ता नलिनको लागि पनि सम्झाउनु भएको छ।त्यी चेली रुँ’दै भन्छिन्,यदि समयमै मैले तपाईं हरू समक्ष मेरो आमा र दिदी नल्याएको भए मैले आज उहाँहरूलाई ब’चाउन सक्दिन थिएँ।मैले आमा,दिदी भन्न पा’उँदिन थिएँ भन्दै आँखा भरी आँ’सु लिएर रबीलामीछाने सँग भेटी यति धेरै सहयोग प्राप्त गरेकोमा खुसी व्यक्त गर्द छिन्।

रबीले पनि संगै रहेकी आफ्नी श्रीमती निकितासँग आजै परेको उहाँको वैवाहिक एन्नि”भर्सरीको अवसरमा त्यी चेलीलाई ।सहयोग स्वरुप केही आर्थिक सहयोग समेत निकिताको हातबाट हस्तान्तरण गर्दछन्। त्यसपछि त्यी चेलीको आमालाई पनि म भेट्छु भन्दै डाक्टरहरूसँग कुराकानी गर्दै हस्पिटल अनुगमन गर्नतिर लाग्छन्।

यो पनि काठमाण्डौं।एक युवा अधिवक्ताको निर्णयको  चारिफ नेै तारिफ सात जना मन्त्रीको पद चेट बनाई दिने अधिवक्ता! जसको चौतर्फी तारिफ पढेर शेयर गर्नुस्। सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधि”वक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् “।

अधिवक्ता विराज थापा र कपिलदेव ढकालले अब सांसद नरहेका व्य”क्तिको नियुक्ति तत्का”ल बदर को माग गर्दै” बुधवार सर्वोच्च अदा”लतमा रिट दर्ता गराएका” थिए रिट माथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी  गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अब सांसद नभएका व्यक्तिहरु पटक पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।

मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नू, अनि नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको हो संविधान को धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।

‘वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीको मन्त्री पद बिहीवार गुमेको हो ‘माओवादीबाट एमाले प्रवेश गरेका

उनीहरूको सांसद पद गुमेपछि यसअघि दोहोर्‍याएर फेरि मन्त्रीको शपथ लिएका थिए ।वैशाख ३१ गते उनीहरूले तेस्रो पटक शपथ लिएका थिए सांसद नै नरहेका मणि थापा र दावा लामा”को पद पनि” खारेज भएको छ । प्रतिनिधिसभा विघटनसँगै थापा र लामा मन्त्री बनेका थिए

।‘अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक समेत हुन् । उनले ल क्याम्पसबाट बीए एलएलबीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्तपुर बस्दै आएका छन् ।’ यो खबर कस्तो लाग्यो तपाई लाई” अमुल्य सल्लाह सुझाव भए कमेन्ट गर्न र अथवा हामीलाई ईमेल गर्ने नभुल्नु होला र प्रतिक्रिया दिनूहोला”।

Facebook Comments Box