राजनीतिक

नेपाली काङ्ग्रेस नेता गगनको जवाफ ओलि लाई : राष्ट्रपतिलाई तिमी भनेकोमा चित्त दुखेछ,बिचरा !

नेपाली  काँग्रेसका  नेता गगन  थापाले  गणतन्त्रमा सम्मान दर्जाले नभइ कामले आर्जन प्रधानमन्त्री ओलीलाई जवाफ दिएकान  छन् । बालुवाटारमा   शनिबार  आयोजित   एक कार्यक्रमलाई  सम्बोधन  गर्दै  ओलीले  प्रमुख  विपक्षी दल कांग्रेस  सभापति  शेरबहादुर  देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका थिए ।

‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओराले को भन्ने  ओलीलाई  थापाको प्रश्न  छ ।त्यसको   जवाफमा थापाले  शनिबा र साँझ  ट्वी ट गर्दै आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई  सम्मानको  शिखरमा  अडिनन नसकेर ओरालेको बताए।

यो पनि  ….राष्ट्रिय  जनमोर्चाले  प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता भएको बताएको छ। सो पार्टीका अध्यक्ष चित्रबहादुर केसी को अध्यक्षतामा  शनिबार  बसेको बैठकले ओलीको प्रतिग मनका  विरुद्ध राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढा उन जोड समेत दिएको छ ।

बैठकपछि  जारी विज्ञप्तिमा प्रधानमन्त्री र राष्ट्रपतिको मिले मतोमा संसद विघटनको कार्य गणतन्त्र, संविधान र जनता का अधिकारका विरुद्ध रहेको उल्लेख गरिएको छ । ओली लाई संसदले  पहिले  पनि  विश्वासको मत दिएको थिएन । अर्थात्  प्रधानमन्त्रीका  लागि  ओली एकचोटीन संसदबाट अस्वीकृत  भएकान थिएनन भने अर्कोपटक स्वयं आफैले विश्वासको मत लिन नसक्ने बताएका थिए ।’

विज्ञप्तिमा  भनिएको  छ,  ‘यसरी दुई दुई पटक संसदबाट अस्वीकृत व्यक्तिले संविधानको धारा  ७६ (५) अन्तर्गतको सरकारको गठनकान लागि  कथित बहुमतको दावी प्रस्तुत गर्नु तथा  राष्ट्रपतिले  विपक्ष  गठन बन्धनको पक्षमा प्रतिनि धि सभाका १४९  जना सदस्यहरु स्वतन्त्र तथा विवेकसम्म त ढंगबाट दिएको सहमतिलाई लत्याएर

ओली र विपक्षी गठबन्धन दुईटैको दावी खारेज गरी ओली लाई संस द विघटन का लागि “मार्गप्रशस्त” गर्ने काम राष्ट्र पतिबाट भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद  विघटनको   कार्य  गणतन्त्र,  संविधान र जनताका अधिकारका  विरुद्धन रहेकोन छ ।’ओली देशमा प्रतिगमन लादेर फासिवादमा जान चाहेको प्रष्ट भएको पनि जनमोर्चा ले दावी गरेको छ।श्रोत:रातोपाटि

Facebook Comments Box