ताजा समाचार राजनीतिक

संसद् विघ’टनको कदमविरु’द्ध ज’नआ’न्दोलन सिर्जना गर्न आह्वान

‘काठमाडौं : प्रतिनिधिसभाको विघटन गरेर मुलुकमा ताना शाही प्रवृत्ति लाद्न खोजिएको भन्दै बृहत् नागरिक आन्दो लनले जनआन्दोलन को सिर्जना गर्न आ’ह्वान गरेको छ ।जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संविधान को रक्षार्थ तानाशाहीलाई र कुनै पनि तानाशाही प्र’वृत्तिला ई परास्त गर्न सबै लोकतान्त्रिक दल,

‘अधिकारकर्मी, पेशाकर्मी एवम् सचेत नागरिक लाई एक जुट भएर सशक्त जनआन्दोलन सिर्जना गर्न बृहत् नागरिक आन्दोलनले आह्वान गरेको हो।कोभिड–१९ महामारीको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनताको जीवन र जनस्वास्थ्यका आधारभूत आवश्यकतासाग निरन्तर खेलबाड गरिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको प्रत्येक अलोकतान्त्रिक कदमलाई

‘संविधान मिचेर साथ दिने गलत कार्य गरेको बृहत् नाग रिक आन्दोलनले जनाएको छ।आन्दोलनले मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपति को प्रपञ्चमा गरिएको पछिल्लो संसद् वि’घटन संविधान र लोकतन्त्र नै समाप्त पार्ने किसि मको भएको बताएको छ।

‘प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमलाई नागरिक आ’न्दो लनले ‘कू दे ताँ’ ठहर गरेको छ।करिब दुई तिहाईको निर्वा चित सरकारको नेतृत्व गर्दा समेत ओलीले सदैव निर्वाचित संस्था, लोक तान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेल ना गरिरहेको र महामारीको बीचमा आमजनताले जनउत्तर दायी राजनीति खोजिरहेको बेला उनले मतपत्र थमाउने झूटो घोषणा गर्नु मानवताविरुद्ध को अपराध समेत रहेको बृहत् नागरिक आन्दोल नले जनाएको छ!

‘विज्ञप्तिमा भनिएको छ,’यो सं’कटको क्षणमा आमजनता लाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होइन। जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायको निम्ति चाहिएको छ।

‘सुशासन प्रत्याभूत गर्ने जनउत्तदायी सरकार चाहिएको छ, सत्ताकब्जा होइन। जनस्वास्थ्यको संकट सामना गर्ने बृह त्तर सहकार्य चाहिएको छ, महाव्याधिको संक’टलाई कू’का निम्ति दु’रु पयोग गर्ने ष`ड्यन्त्र होइन।

‘लोकतान्त्रिक विधि, संस्था र मूल्यमान्यताको उत्तरदायी अभ्यास चाहिएको छ, कार्यकारी र संवैधानिक निकायहरु  को ष`डयन्त्रमूलक कब्जा होइन। ‘

Facebook Comments Box