राजनीतिक

काङ्ग्रेस सभापति देउवा ले रास्ट्रपति लाई ‘तिमी’ भन्दा ओलिले आ’पत्ती जनाए,’

प्रधानमन्त्री  केपी  शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति  शेरबहादुर  देउवाले  राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति  जनाएका छन् ।बालुवाटारमा शनिबार आयो जित एक  कार्यक्रमलाई  सम्बोधन  गर्दै  ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए ।

‘आज  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ ।  राष्ट्रपतिलाई  तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको  तहबाट  राष्ट्रपतिको सम्बन्धमा  बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।

यो पनि ….माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव  गर्नका  लागि  संसद् विघटन नगरिएको भन्दै यस्तो चुनावको  अर्थ  नहुने   बताएका  छन् ।  संसद्   विघटन र चुनाव घोषणा   संविधानसम्मत  नभएकाले  यो   कदमको कानुनी  र राजनीतिक  रुपमा  प्रतिवाद गर्ने भन्दै दाहालले मध्यराति अपारदर्शी ढंगले गरिएको

विघटनको विरुद्ध जनता उभिने पनि बताए ।’हामी यसको कानु नी र  राजनीतिक  रुपले   प्रतिवाद  गर्छौं,’ सर्वदलीय बैठकपछि  नयाँ  बानेश्वरमा  दाहालले  भने। ‘ जसरी हिजो सडकमा   र कानुनी  रुपमा  संसद   विघटनलाई प्रतिगमन भनेर राम्रै प्रतिवाद गरियो, यो

कदमको  पनि  प्रतिवाद  गरिनेछ,’ दाहालले भने। चुनावमा भाग  लिनु हुन्छ  कि  संयुक्तरुपमा  बहिस्कार गर्नुहुन्छ भन्ने संवाददाताको प्रश्नमा  दाहालले  भने, ‘चुनावमा  भाग लिने वा नलिने  बिषयमा  हामी  छलफल  गर्दैछौं। ‘उनले बहुमत सांसदको हस्ताक्षरसहित अदालत  गएर सरकार बन्न सक्ने सम्भावना जिवित रहेको प्रमाणित

हुँदा हुँदै मध्यरातिमा  अपारदर्शी ढंगले संसद् विघटन गरिए को भन्दै कानुनी  रुपमा प्रमाणित गर्ने पनि बताए।अदालत ले पहिलेजस्तै फेरि एकपटक  लोकतन्त्र र संसद्को पक्षमा फैसला  गर्नेमा  आफूहरु विश्वस्त गरेको पनि उनले बताए। ‘पहिलो  एपिसोडमै  लाखौं जनताले सडकमा आएर प्रतिग मनको विरुद्धमा छौं भनेर देखाइसकेका छन्।

अहिले को’रोनाको  यो महामारीका बेला को’रोना महामारी विरुद्ध  उत्रिनुपर्ने  बेलामा  प्रधानमन्त्री  र  राष्ट्रपति   मिलेर देशलाई जसरी दुर्घटनातिर लगेका छन्, त्यसलाई जनताले सहने छैनन्। यसको स्थानीय तहदेखि नै प्रतिवादमा जनता उत्रिने छन्,’ दाहालले भने।श्रोत:कान्तिपुर

Facebook Comments Box