राजनीतिक

राष्ट्रपतिलाई तपाईं भन्‍ने सभ्यता कांग्रेसमा रहेन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् । बालुवाटारमा शनिबार आयो जित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए ।

‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपति लाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।

यो पनि,,जनमैत्री अस्पतालमा रबि लामिछाने बिरू’द्ध आएकाे समाचार झुठोः पीडित नै मिडियामा आएर उल्टै सहयोग गरे (भिडियो हेर्नुस्)

‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृ त्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊ धन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’

‘नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको खबर अनलाइनहरूमा भाइरल भएपछि सञ्चारकर्मी तथा समाजसेवी रबि लामिछाने पीडितसँग कुराकानी गर्दै गरे काे भिडियो पुनः बाहिरिएकाे छ ।’महँगो शुल्क लिने अरू अस्पतालको सर्वत्र टीकाटिप्पणी भइरहेको बेलामा रवि लामिछानेद्वारा

‘संचालन गरिएको जनमैत्री अस्पतालले पनि कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको देखिएको छ ।

‘विकृति वि’संगतिवि’रु’द्ध आवाज उठाउँदै आएको सो समूह लेनै समाजसेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका थिए ।बालाजु चोकस्थित जनमैत्री अस्पताल लामो समययता बन्द थियो ।

‘केही साताअघि रवि लामिछाने र सञ्चालनमा नआ इसकेको उनको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्राङ्गणमा ग्लोक्सी टेलिभिजनको गाडी र रवि लामिछाने फाउन्डेसनको ब्यानर समेत देख्न सकिन्छ ।

‘रवि लामिछाने आफैले ‘सरकारले कोरोना सङ्’क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दा’बी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहेका छन्

‘भने यतिबेला उनको बि’रूद्धमा भएकाे अनर्गल झुठा प्रचारकाे वास्तविकता भिडियो मार्फत सबै सामु राखेका छन्।

Facebook Comments Box