बालेन जि,रूटिन अफ नेपाल बन्दलाई कतिमा ‘हायर’ गर्नुभयो? (भिडिओ)आरजु देउवा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपा
लिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्।बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग
गरेको आरजुको भनाइ छ।सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले
एउटा-एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’
उनले भनिन्,‘म ओपन्ली त भन्न चाहन्न,तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नु भयो?’रवि लामिछानेलाई लक्षित गर्दै भनिन्- पत्रकारिता छोडेर राजनीतिमा आएका छन्, हुन त रमाइलै हुन्छ,,अर्को थप समचार हामी चुनाव जितेपछि ४/५ जनालाई फ्रि भिषामा मलेसिया पठाउछौ भनेकी थिईन भिडियोमा हेर्नुस्। अहिले सम्म देउवा पत्निले कति जना फ्रि भिषा फ्रि
टिकेटमा मलेसिया पठाईन त? उनले बोलेको भिडियो हेर्नुस र के भन्नु हुन्छ देशको प्रधानमन्त्रीको यो हर्कत देख्दा तपाईलाई के भन्न मन लागेको छ यो भिडियो हेरेर कमेन्ट गर्नुस्