ताजा समाचार

एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट निर्वाचित, दिएनन् एकअर्कालाई भोट!

काठमाडौं । सुन्दा अचम्म लाग्छ एक दम्पती फरक फरक राजनीतिक दलबाट स्थानीय निर्वाचनमा निर्वाचित भएका छन् ।सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा

चाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका हुन् ।नेकपा एमालेको तर्फबाट दोधारा चाँदनी नगरपालिका-७ बाट खुला सदस्यमा उम्मेदवार

बनेका सन्दीप उपाध्याय विजयी भएका छन् । यस्तै उनकी श्रीमती कमला उपाध्याय पनि नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी छन्।सन्दीपले खुला सदस्य

बाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत प्राप्त गरेका छन् ।दुई अलग पार्टी बाट उम्मेदवारी दिए पनि दुवै जना जनप्रतिनिधिको रूपमा

चुनिएको स्थानीय निर्वाचन २०७९ मा यो नै पहिलो घटना हो ।फरक दल भएका कारण उनीहरूले एक अर्कालाई भोट समेत नहालेको बताएका छन् ।राजनीतिक धोका हुने

भन्दै उनीहरूले एक अर्कालाई भोट नहालेको हामीसँग बताए साभार।। थप हाईलाईट सुन्दा अचम्म लाग्छ एक दम्पती फरक फरक राजनीतिक दलबाट स्थानीय निर्वाचन

मा निर्वाचित भएका छन् ।सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका हुन् ।नेकपा एमालेको तर्फबाट

दोधारा चाँदनी नगरपालिका-७ बाट खुला सदस्यमा उम्मे दवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन् । यस्तै उनकी श्रीमती कमला उपाध्याय पनि नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी छन्।

Facebook Comments Box