काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन सार्व जनिक भएसँगै सेलिब्रिटीहरु उनको लागि न्याय माग्दै
जुर्मुराएका छन् । यसै क्रममा पीडितलाई सहयोग नगरेको भन्दै माल्भिका माथी खनिएका छनबलात्कार घटनालाई लिएर फेसबुकमा निशा आसिफको बाझाबाझ, एक-अर्का
लाई लेखे ‘श्रद्धाञ्जली’ काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन सार्वजनिक भएसँगै सेलिब्रिटीहरु
उनको लागि न्याय माग्दै जुर्मुराए का छन् । यसै क्रममा पीडितलाई सहयोग नगरेको भनेर पूर्व मिस नेपाल माल्भि का सुब्बा समेत विवादमा मुछिइन् ।माल्भिकामाथि गाली
गलौजको वर्षा हुन थालेपछि केही सेलिब्रिटीहरु उनको बचाउमा उत्रिए । केही अभिनेत्री र पूर्व मिस नेपालहरुले उनलाई हिम्मत नहार्न हौसला दिए ।तर, यसरी माल्भिका
को बचाउ गर्नेहरु पनि आलोचनाको तारो बन्न थालेका छन् प्रस्तुतकर्ता, अभिनेता तथा गायक असिफ साहले फेसबुक मा स्टाटस नै लेखेर उनीहरुप्रति आफ्नो आ”क्रोश पोखे ।’
यस विषयमा अभिनेत्री निशा अधिकारीसँग उनको बाझा बाझ नै भएको छ ।आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगिता मा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन
सार्वजनिक भएसँगै सेलिब्रिटीहरु उनको लागि न्याय माग्दै जुर्मुराएका छन् । यसै क्रममा पीडितलाई सहयोग नगरेको भनेर पूर्व मिस नेपाल माल्भिका सुब्बा समेत विवादमा
मुछिइन् । माल्भिकामाथि गालीगलौजको वर्षा हुन थाले पछि केही सेलिब्रिटी उनको बचाउमा उत्रिए । केही अभि नेत्री र पूर्व मिस नेपालहरुले उनलाई हिम्मत नहार्न हौसला
दिए तर, यसरी माल्भिकाको बचाउ गर्नेहरु पनि आलोचना को तारो बन्न थालेका छन् । प्रस्तुतकर्ता, अभिनेता तथा गायक असिफ साहले फेसबुकमा स्टाटस नै लेखेर उनीहरु
प्रति आफ्नो आक्रोश पोखे । यस विषयमा अभिनेत्री निशा अधिकारीसँग उनको बाझाबाझ नै भएको छ ।आसिफले गल्ति स्वीकार्दैमा गल्ति कम नहुने र नामको मात्र नारीवादी
हुन बन्द गरौँ भन्ने आशयको स्टाटस हालेका थिए ।उक्त स्टाटस हालेको केहीबेरमै निशाले उनलाई दिग्गज व्यक्ति भएर यस्तो पोष्ट हालेको नसुहाएको भन्दै कमेन्ट गरिन् ।
दुईबीचको बादप्रतिवाद जस्ताको तस्तै :असिफ साहको पहिलो पोस्ट : डबल स्टयान्डर्ड । नेपाली सेलिब्रेटी भनाउँ दाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउँदैछन् । वाईयात
हरु गल्ति स्विकार्दैमा गल्ति कम हुन्छ ? शून्य शहनसिलता का नाटकीहरु । नो पावर टू यू ।निशा अधिकारीको कमेन्टः यो संवेदनशील विषयमा बोलेर हाम्रो असिफ
दाईले पनि मास पोइन्ट र ब्राउनी पोइन्ट कमाइरहनु भएको छ । बलात्कारको कुरामा माफीको पछाडी लाग्नुभएको छ यस्तो दिग्गज व्यक्ति । एक वर्षभित्र रिपोर्ट गर्नुपर्ने कानुनी
व्यवस्था संशोधनको माग भइराख्दा खोइ तपाईलाई त कतै देखिन त ? तर असिफ दाईलाई सेलिब्रेटीको कमेन्ट बाहेक अरु कुनै पनि कुरा नजर आएन । त्यसमा कमेन्ट
गर्न पो अझ रमाईलो ? अझ लाईक्स, अझ फलोअर्स ! जिरो रेस्पेक्ट !अहिले त्यो पीडितको हात समाएर कानूनी व्यवस्था र नीतिबारेको ज्ञान राखेर बोल्न सक्ने क्षमता छैन
भने त चुप लाग्नु नै ठीक होला । अहिलेसम्मको रेप केस हरु बिग्रेको यस्तै ब्राउनी पोइन्टहरु कलेक्ट गर्नाले हो । मिडियामा यत्रो लागेर यति ज्ञान नभएको मा तपाई को
संवेदनशीलतालाई ‘रेस्ट ईन पिस’ ।असिफ साहको जवाफः तिमीहरु आफ्नो सहुलियत र अनुकुलता अनुसार नारीवादको कवच लगाउँछौ । यस्ता पा‘खण्डीबाद सोच लाई हार्दिक श्रद्धाञ्जली ।