एक्सक्लुसिभ भिडियो ताजा समाचार

सुन्दरी प्रतियोगिता आयोजकलाई ब‘ल’त्कारको आ’रोप(भिडियो)

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल उल्लेख गरेकी युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बारम्बार ब ला त्कार भएको खुलासा गरेकी छिन् ।उनको यो भिडियो यति भाइरल भएको छ

कि सेलिब्रिटी, पूर्व मिस नेपाल, फोटोग्राफर, इभेन्ट अर्ग नाइजर, सङ्गीतकर्मीलगायतका विभिन्न व्यक्तित्वले यसमा चासो देखाएका छन् ।चर्चित व्यक्तित्व पनि मुछिए का छन् अल अबाउट डिवी स्किन नामक् इन्स्टाग्राम अकाउन्ट बाट

यसबारे २० वटा भिडियो पोस्ट गरिएको छ । प्रस्तुत छ, पीडितको भनाई जस्ताको तस्तै​:ममाथि के भएको थियो भनेर थाहा पाउनका लागि मेराबारे तपाईंहरुले केही कुरा थाहा पाउनुपर्छ ६–७ वर्षको हुँदा नै मैले ३–४ वटा फिल्म

खेलेकी थिएँ । म ठूलो भएपछि म मोडल वा नायिका हुन्छु भन्ने थियो मैले जुन मिस नेपालको कुरा गरिरहेकी छु, उहाँ हाम्रो त्यतिबेलाको कोरियोग्राफर हुनुहुन्थ्यो । म यहाँ कसै को नाम पनि उल्लेख गर्दिनँ हाउस अफ फेसनमा अडिसन

का लागि गएको थिएँ, म छानिइनँ । तर अडिसनको फोटो आएपछि मैले एकजना (पीड क) बाट मेसेज पाएँ । उसले मलाई फोटोसुट गरौँ भनेर भने मअसाध्यै खुसी थिएँ किन भने म मोडल बन्न चाहन्थेँ । म त्यहाँ गएँ, एउटा प्रतिष्ठित

अनलाइनका फोटोपत्रकारले मेरो फोटो खिचे । ती दुबै जना मिलेर मेरो फोटो खिचे । उनीहरुले मलाई पाँच हजार पनि दिए । ती पी डकले मलाई आफूले सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैले त्यसमा भाग लिनुपर्ने

पनि उनले बताए ।मैले त्यसअघि पनि सुन्दरी प्रतियोगिता मा भाग लिइसकेको थिएँ । त्यसैले मैले त्यो कुरा मानेँ । म उक्त सुन्दरी प्रतियोगिताको फर्स्ट रनर अप पनि भएँ । मैले जुन मिस नेपालको कुरा गरिरहेकी छु,उहाँ हाम्रो त्यतिबेला

को कोरियोग्राफर हुनुहुन्थ्यो । म यहाँ कसैको नाम पनि उल्लेख गर्दिनँ । मलाई कसैले यस्तो गर्नका लागि आग्रह पनि नगर्नुहोला किनभने यत्रो वर्षपछि मैले राखेको प्रमाण हरु पनि मसँग छैन । मैले कल रेकर्डिङ, टेक्स्ट मेसेज सबै

राखेकी थिएँ, मेरो ड्राइभमा ।तर यत्तिका वर्षहरुमा मैले ती रेकर्डिङ र टेक्स्ट मेसेज हेरेर एक्लै रोइरहन्थे । त्यसैले मैले सबै डिलिट गरेँ, सम्भवतः २०१८ तिर । अहिले मसँग कुनै पनि प्रमाण छैन ।मैले ती पी डकलाई म घर जान्छु भनेँ ।

म त्यतिबेला सहज महसुस गरिरहेकी थिइनँ । त्यसपछिम फर्स्ट रनर अप भएपछि ती पी डकले मलाई फोन गरे । फोनमा ती व्यक्तिले ‘तिमी रेडी भएर आऊ, किनभने हामी सक्सेस पार्टीको आयोजना गरिरहेका छौँ ।’ म उनले

बोलाएको एभरेष्ट होटल गएँ । त्यहाँ जाँदा मैले कोही पनि देखिनँ । खोइ त सबै जना ? मैले सोधेको जवाफमा उनले भने, ‘तिमी अलि नै छिटो आयो, हाम्रो पार्टी ६–७ बजेतिर सुरु हुन्छ । त्यसैले तिमी बस्दै गर’ ।केही समयपछि एक

जना वेटर आए, लेमोनेड लिएर । उनले मलाई त्यो ‘वेल कम ड्रिङ्क’ हो भने । मैले त्यो खाएँ । त्यसको १०–१५ मिनेटमा मलाई झुम्म लागेको जस्तो भयो । त्यसपछि मैले ती पी डकलाई म घर जान्छु भनेँ ।म त्यतिबेला सहज मह

सुस गरिरहेकी थिइनँ । त्यसपछि उनले मलाई असाध्यै गाली गरे, ‘तिमी बिजेता भएर यस्तो गर्ने ? भोलि मान्छेले के भन्छ, मिडियाले के भन्छ ?’ मलाई पनि हो जस्तै लाग्यो मैले मसँगै एक न ग्न व्यक्ति सुतिरहेको देखेँ । म पनि पूर्ण

रुपमा न ग्न थिएँ । बेडमा र गत थियो । त्यसपछियस्तै हुन्छ भनेर मैले एउटा रुम लिएर राखेको छु । किनभने केटीहरुले आज पिउन पनि सक्छन् भन्ने लागेको थियो । गाह्रो भएको केटीहरुलाई राख्नका लागि मैले एउटा कोठा

लिएर राखेको छु, तिमी जाउ, त्यहाँ आराम गर । सबैजना आएपछि तिमीलाई बोलाउन कसैलाई पठाउँछु भने ।’ म त्यहाँ गएँ ।म त्यतिबेला १६ वर्षकी थिएँ । मेरो घरीघरी मात्रै होस खुलिरहेको छ, त्यतिबेला उनले ममाथि ब ला

त्का र गरिरहेका थिए । मेरो कहिलेकाँही मात्रै होस खुल्थ्यो । मेरा होस खुलिरहेका बेला उनले मलाई ब ला त्का र गरिरहेको थाहा पाउँथेँ । मलाई असाध्यै दुखिरहेको थियो । मेरो बिहान साढे पाँच, साढे ६ बजेतिर मात्रै पूर्ण

रुपमा होस् खुल्यो । मैले मसँगै एक न ग्न व्यक्ति सुतिरहे को देखेँ । म पनि पूर्ण रुपमा न ग्न थिएँ । बेडमा र गत थियो । त्यसपछि म असाध्यै ठूलो स्वरमा रुन थालेँ । त्यस पछि त्यो मान्छेले मलाई ‘मैले तेरो ब्यागमा २० हजार हालि

दिएको छु, तँ त्यो लैजा’ भन्यो ।उसले मलाई के भनिरहेको थियो भने, ‘तँलाई पैसा चाहिएको थियो, पैसाका लागि मसँग यौ ‘नस म्बन्ध राख्नु भनेर भनिरहेको थियो । त्यसैले हामीले यस्तो गरेका हौँ ।’ म ढोका नजिकै उभिएको थिएँअन्य थप भिडियो हेर्नुस

Facebook Comments Box