ताजा समाचार

दुई दिने एआईजी बने लामा। कारण यस्तो छ

सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो

एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिन का लागि मात्र एआईजी बन्नेका छन् । लामाको कार्यकाल

यही ७ जेठको मध्यरातसम्म मात्र छ । त्यसपछि उनी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले

गत २३ वैशाखमा प्रहरीको एआईजीमा लामालाई एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो प्रहरी नियमावली अनुसार सिफारिस भएको ७ दिनभित्र बढुवाविरुद्ध उजुरी

दिन सकिने व्यवस्था छ ।त्यस अवधिभित्र उजुरी नपरेपछि सरकारले बढुवा गर्न सक्ने भए पनि निर्वाचन र प्रधानमन्त्री को कार्यव्यस्तता को कारण पनि मन्त्रिपरिषद बैठक बस्न

नसक्दा उनको बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।प्रहरीमा एआईजीका लागि ५ पद रिक्त भए पनि लामालाई मात्र बढुवा समितिको सचिवालयले एआईजीमा सिफारिस

गरेको थियो । लामा प्रहरीमा व्यावसायिक तथा इमानदार अधिकारीको रुपमा परिचित छन् ।जिल्लादेखि प्रदेशको सफल नेतृत्व गरेका लामाले ३३ किलो सुन तस्करी देखि

प्रकरण को पनि अनुसन्धान समितिमा रहेर काम गरेका थिए  यस समचारको विषयमा तपाई हरुको कुनै जिज्ञाशा भए कमेन्ट गर्नुस् र प्रतिक्रिया हरु पनि दिनुहोस् धन्यवाद।

एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिन का लागि मात्र एआईजी बन्नेका छन् । लामाको कार्यकाल

यही ७ जेठको मध्यरातसम्म मात्र छ । त्यसपछि उनी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २३ वैशाखमा प्रहरीको एआईजीमा लामालाई एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो

Facebook Comments Box