एक्सक्लुसिभ भिडियो ताजा समाचार

सुन्दरी प्रतियोगिताको नाममा च‘रम यौ‘नहिंसा गरेको खु‘लासा ( भिडियो सहित)

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल उल्लेख गरेकी युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बारम्बार ब ला त्कार भएको खुलासा गरेकी छिन् ।उनको यो भिडियो यति भाइरल भएको छ

कि सेलिब्रिटी, पूर्व मिस नेपाल, फोटोग्राफर, इभेन्ट अर्ग नाइजर, सङ्गीतकर्मीलगायतका विभिन्न व्यक्तित्वले यसमा चासो देखाएका छन् ।चर्चित व्यक्तित्व पनि मुछिए का छन् अल अबाउट डिवी स्किन नामक् इन्स्टाग्राम अकाउन्ट बाट

यसबारे २० वटा भिडियो पोस्ट गरिएको छ । प्रस्तुत छ, पीडितको भनाई जस्ताको तस्तै​:ममाथि के भएको थियो भनेर थाहा पाउनका लागि मेराबारे तपाईंहरुले केही कुरा थाहा पाउनुपर्छ  ६–७ वर्षको हुँदा नै मैले ३–४ वटा फिल्म

खेलेकी थिएँ । म ठूलो भएपछि म मोडल वा नायिका हुन्छु भन्ने थियो मैले जुन मिस नेपालको कुरा गरिरहेकी छु, उहाँ हाम्रो त्यतिबेलाको कोरियोग्राफर हुनुहुन्थ्यो । म यहाँ कसै को नाम पनि उल्लेख गर्दिनँ हाउस अफ फेसनमा अडिसन

का लागि गएको थिएँ, म छानिइनँ । तर अडिसनको फोटो आएपछि मैले एकजना (पीड क) बाट मेसेज पाएँ । उसले मलाई फोटोसुट गरौँ भनेर भने मअसाध्यै खुसी थिएँ  किन भने म मोडल बन्न चाहन्थेँ । म त्यहाँ गएँ, एउटा प्रतिष्ठित

अनलाइनका फोटोपत्रकारले मेरो फोटो खिचे । ती दुबै जना मिलेर मेरो फोटो खिचे । उनीहरुले मलाई पाँच हजार पनि दिए । ती पी डकले मलाई आफूले सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बताए । मैले त्यसमा भाग लिनुपर्ने

पनि उनले बताए ।मैले त्यसअघि पनि सुन्दरी प्रतियोगिता मा भाग लिइसकेको थिएँ । त्यसैले मैले त्यो कुरा मानेँ । म उक्त सुन्दरी प्रतियोगिताको फर्स्ट रनर अप पनि भएँ । मैले जुन मिस नेपालको कुरा गरिरहेकी छु,उहाँ हाम्रो त्यतिबेला

को कोरियोग्राफर हुनुहुन्थ्यो । म यहाँ कसैको नाम पनि उल्लेख गर्दिनँ । मलाई कसैले यस्तो गर्नका लागि आग्रह पनि नगर्नुहोला किनभने यत्रो वर्षपछि मैले राखेको प्रमाण हरु पनि मसँग छैन । मैले कल रेकर्डिङ, टेक्स्ट मेसेज सबै

राखेकी थिएँ, मेरो ड्राइभमा ।तर यत्तिका वर्षहरुमा मैले ती रेकर्डिङ र टेक्स्ट मेसेज हेरेर एक्लै रोइरहन्थे । त्यसैले मैले सबै डिलिट गरेँ, सम्भवतः २०१८ तिर । अहिले मसँग कुनै पनि प्रमाण छैन ।मैले ती पी डकलाई म घर जान्छु भनेँ ।

म त्यतिबेला सहज महसुस गरिरहेकी थिइनँ । त्यसपछिम फर्स्ट रनर अप भएपछि ती पी डकले मलाई फोन गरे । फोनमा ती व्यक्तिले ‘तिमी रेडी भएर आऊ, किनभने हामी सक्सेस पार्टीको आयोजना गरिरहेका छौँ ।’ म उनले

बोलाएको एभरेष्ट होटल गएँ । त्यहाँ जाँदा मैले कोही पनि देखिनँ । खोइ त सबै जना ? मैले सोधेको जवाफमा उनले भने, ‘तिमी अलि नै छिटो आयो, हाम्रो पार्टी ६–७ बजेतिर सुरु हुन्छ । त्यसैले तिमी बस्दै गर’ ।केही समयपछि एक

जना वेटर आए, लेमोनेड लिएर । उनले मलाई त्यो ‘वेल कम ड्रिङ्क’ हो भने । मैले त्यो खाएँ । त्यसको १०–१५ मिनेटमा मलाई झुम्म लागेको जस्तो भयो । त्यसपछि मैले ती पी डकलाई म घर जान्छु भनेँ ।म त्यतिबेला सहज मह

सुस गरिरहेकी थिइनँ । त्यसपछि उनले मलाई असाध्यै गाली गरे, ‘तिमी बिजेता भएर यस्तो गर्ने ? भोलि मान्छेले के भन्छ, मिडियाले के भन्छ ?’ मलाई पनि हो जस्तै लाग्यो मैले मसँगै एक न ग्न व्यक्ति सुतिरहेको देखेँ । म पनि पूर्ण

रुपमा न ग्न थिएँ । बेडमा र गत थियो । त्यसपछियस्तै हुन्छ भनेर मैले एउटा रुम लिएर राखेको छु । किनभने केटीहरुले आज पिउन पनि सक्छन् भन्ने लागेको थियो । गाह्रो भएको केटीहरुलाई राख्नका लागि मैले एउटा कोठा

लिएर राखेको छु, तिमी जाउ, त्यहाँ आराम गर । सबैजना आएपछि तिमीलाई बोलाउन कसैलाई पठाउँछु भने ।’ म त्यहाँ गएँ ।म त्यतिबेला १६ वर्षकी थिएँ । मेरो घरीघरी मात्रै होस खुलिरहेको छ, त्यतिबेला उनले ममाथि ब ला

त्का र गरिरहेका थिए । मेरो कहिलेकाँही मात्रै होस खुल्थ्यो । मेरा होस खुलिरहेका बेला उनले मलाई ब ला त्का र गरिरहेको थाहा पाउँथेँ । मलाई असाध्यै दुखिरहेको थियो । मेरो बिहान साढे पाँच, साढे ६ बजेतिर मात्रै पूर्ण

रुपमा होस् खुल्यो । मैले मसँगै एक न ग्न व्यक्ति सुतिरहे को देखेँ । म पनि पूर्ण रुपमा न ग्न थिएँ । बेडमा र गत थियो । त्यसपछि म असाध्यै ठूलो स्वरमा रुन थालेँ । त्यस पछि त्यो मान्छेले मलाई ‘मैले तेरो ब्यागमा २० हजार हालि

दिएको छु, तँ त्यो लैजा’ भन्यो ।उसले मलाई के भनिरहेको थियो भने, ‘तँलाई पैसा चाहिएको थियो, पैसाका लागि मसँग यौ ‘नस म्बन्ध राख्नु भनेर भनिरहेको थियो । त्यसैले हामीले यस्तो गरेका हौँ ।’ म ढोका नजिकै उभिएको थिएँ

। ढोका बन्द थियो’ । न ग्न । मैले पैसालाई हेरिरहेको थिएँ, मैले त्यो केटालाई हेरिरहेको थिएँ । मैले आफूलाई ऐनामा हेरिरहेको थिएँ । ममाथि जे भयो, त्यसलाई मैले विश्वास नै गर्न सकिरहेको थिइनँ । मैले यो विश्वास गर्न सकिनँ कि म

ब ला त्कृ त हुन सकूँला । किनभने म शिक्षित थिएँ, म पहिलादेखि नै एकदमै स्ट्रङ नेचरको मान्छे थिएँ, असाध्यै बोल्नुपर्ने तर मैले त्यतिबेलाको वास्तविकतालाई स्वीकार गर्नै सकिरहेको थिइनँउसले मलाई मैले तेरो फोटो, भिडियो

खिचेको छु, तैँले कसैलाई भनिस् भने तेरो फोटो मिडियामा सार्वजनिक गरिदिन्छु भनेर ध म्की दियो । म असाध्यै आत्तिएँ । मैले आफ्नो लुगा लगाएँ । ब्याग लिएँ, उसले मेरो लागि ट्याक्सी बोलाइदियो, मेरो मोबाइलमा दुई सय

बढी मिसकल थियो, मेरो आमाबुवाको । किनभने म त्यसदिन घर फर्किने वाला थिएँ ।उसले मलाई धम्की दिए पछि मैले त्यो कुरा कसैलाई पनि भन्न सकिनँ । म रुन पनि सकिनँ । यो सिलसिला ६ महिनासम्म चल्यो । उसलाई से

‘क्स गर्न मन लागेको बेलामा मलाई फोन गरेर बोलाउँथ्यो । म जान्थेँ । मलाई असाध्यै घि’न लाग्थ्यो, उसले मलाई धेरैथरी गर्न लगाउँथ्यो । उसले मलाई उसको साथीहरुसँग पनि सुत्न बा ध्य तुल्यायो, त्यो पनि उसको अगाडि । म

यसबारे डिटेलमा भन्न सक्दिनँ । किनभने यो सुन्ने मान्छे नै वि-क्षिप्त हुन्छन् ।एक समयमा त म यति असहाय महसुस गर्न थालेँ कि मलाई मर्न मन लाग्यो । मरेपछि यो सबै पीडा समाप्त हुन्छ भन्ने लाग्थ्यो । मैले आ त्मह ‘त्या गर्नै लागेको

थिएँ, त्यतिबेलाका मेरा प्रेमीले मलाई फोन गरे ।म असाध्यै विक्षिप्त भएर उनलाई सबैकुरा भनेँ । उनले मलाई यो मलाई पहिला नै किन नभनेको, म तिमीलाई पहिला नै सहयोग गर्थेँ भन्यो ।दाइ म तपाईंसँग काम गर्न सक्दिनँ,

प्लिज मलाई तलब पनि नदिनु, मलाई फोन पनि नगर्नु, म आजदेखि यहाँबाट निस्किएँ’उसले मलाई त्यतिबेला निकै सहयोग गर्यो । मलाई असाध्यै साहस दियो । ऊ र म भएर, त्यो मान्छेको कन्सलटेन्सी पनि छ, त्यहाँ गयौं । हामीले

सबै मान्छेलाई बाहिर निकालेर, कन्सल्टेन्सीको स्टाफहरु लाई त्यहाँ राखेर, त्यो मान्छेलाई त्यहाँ राखेर, त्यो फोटो ग्राफर लाई त्यहाँ राखेर । मसँगै बिजेता बनेकी एकजना केटी पनि आएकी थिइन्, सबैजनालाई राखेर, मैले उनी

हरुलाई सबै टेक्स्ट मेसेज देखाएँ । सबै कल रेकर्डिङ बजाएर र सबैजनालाई उनले ममाथि के कति गरे भनेर बताएँ । मेरो त्यतिबेलाका प्रेमी अत्यधिक रिसाए । उनले ती व्यक्तिमाथि कु टपि ट पनि गरे । मैले एक झा पड हान्न

भ्याएँ ।त्यो कन्सलटेन्सीमा काम गर्ने एकजना दाइलाई मेरो कुरा सुनेपछि यति नराम्रो लागेछ कि उनले ‘दाइ म तपाईंसँग काम गर्न सक्दिनँ, प्लिज मलाई तलब पनि नदिनु मलाई फोन नगर्नु,म आजदेखि यहाँबाट निस्किएँ’

भनेर उहाँ निस्केर जानु भयो ।मलाई जसले आएर जे भने पनि म उसलाई सहयोग गर्छु भनिराख्दा कस्तो महसुस हुन्छ ? त्यतिबेला तपाईं ३३ वर्षकी हुनुहन्थ्यो, म १६ वर्षकीत्यतिबेला मैले ती मिस नेपाललाई फोन गरेँ । त्यति

बेला मैले उनलाई ‘म्याम, यी व्यक्तिले यत्तिका दिनदेखि मलाई यस्तो यस्तो गर्दै आएका छन्, ममाथि यस्तो कुरा भइरहेको छ, यो ६ महिनासम्म चल्यो र मैले आफ््नोबारे धेरै पछि कुरा गर्न सक्ने भएको छु । हामी यो अफिसमा

छौँ । कृपया यहाँ आएर, हामीलाई सहयोग गरिदिनुहोस् न भनें ।’उनले मलाई जे भनेकी थिइन्, ठ्याक्कै त्यही भन्दै छु, ‘तिमीले मसँग यो कुरा किन गरिरहेकी छौ । तिमी ब ला त्कृत भयौ भने त यो तिम्रो समस्या हो, यो मेरो समस्या

होइन, मलाई किन सुनाइरा ?’ त्यसपछि उनले फोन का टिदिइन् । मैले उनलाई आइडलको रुपमा हेर्थेँ । मलाई थाहा छ, तपाईंले यो हेरिरहनुभएको छ । अन्तरवार्तामा महिलावादको कुरा गर्दा, म महिलाहरुलाई सहयोग गर्छु,

मलाई जसले आएर जे भनेपनि म उसलाई सहयोग गर्छु भनिराख्दा कस्तो महसुस हुन्छ ? त्यतिबेला तपाईं ३३ वर्षकी हुनुहन्थ्यो, म १६ वर्षकी ।ठिक छ तिमीले त्यो संस्थाबाट पैसा लिएको छौ, त्यो मान्छेबाट पैसा लिएको

छौ, कोरियोग्राफरको रुपमा, त्यो मान्छेको नुन खाएको भएर सोझो गर्यौ । म यसमा पूर्ण सहमत । तर एउटा महिला भएको नाताले, अर्की बालिकालाई समर्थन गर्नुपर्ने होइन ? तपाईंले अर्को वा अरु कसैको नम्बरबाट फोन

गरेर, ‘के गरिरहेको छौ बच्चा, कसरी अघि बढिरहेकी छौ ?’ भनेर सोध्न सक्नुहुन्थ्यो । किनभने यसले मान्छेलाई अत्ति नै धेरै विक्षिप्त बनाएको हुन्छ नि त । उनले मलाई यो त केही पनि होइन भनेर महसुस गराइन् ।त्यसपछि हामीले

पीडकलाई ती सबै फोटो र भिडियो डिलिट गर्न लगायौँ । हाम्रै आँखा अगाडि उनले डिलिट गरे । उसले ब्याकअप राख्यो वा के गर्यो, त्यो थाहा छैन, मलाई मतलब पनि छैन । उसले मलाई अहिले एक्सपोज गर्यो भने पनि मलाई

मतलब छैन । यदि कसैले मलाई न ग्न देख्यो वा कोहीसँग यौ ‘नस म्बन्ध स्थापित गरिरहेको अवस्थामा देख्यो भने पनि अब मलाई मतलब छैन ।पछि मलाई के महसुस भयो भने यो त मेरै गल्ती थियो । सुन्दरी प्रतियोगितामा भाग

लिन जानु नै मेरो गल्ती भएको भन्ने मलाई लाग्यो । त्यो मेरो गल्ती थियो कि मैले त्यो लेमोनेड खाएँ । त्यो मेरो गल्ती थियो ।तर अहिले मलाई के लागेको छ भने त्यो मेरो गल्ती थिएन ।पूर्व मिस नेपाल खतिवडाले बढाइन् हिम्मत

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पनि ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल भएकी सुस्मितालाई सम्बोधन गर्दै आफ्नो स्टोरीमा उनलाई हिम्मत बढाएकी छिन् । उनले लेखेकी छिन्, ‘प्रिय सुस्मिता, तिम्रो कुरा सुन्दा म निकै

दुःखी भएँ । काश, म त्यो समयमा जान सक्थेँ र तिमीलाई भन्न सक्थेँ कि ‘त्यो तिम्रो गल्ती थिएन’ । तिम्रो पक्षमा हामी सबैजना छौँ र तिमीले आवाज उठाउनु राम्रो हो है भनेर काश, मैले तिमीलाई भन्न सक्थेँ ।उनले थपिन्,

‘मलाई माफ गर, तिमीलाई त्यो पी डकबाट सुरक्षा दिन हामीले तिमीलाई त्यो सुरक्षित समाज दिन सकेनौँ । मलाई माफ गर, तिमीलाई बारम्बार सुरक्षा दिन, तिम्रो कुरा सुन्न र तिमीलाई न्याय दिलाउन हामी असफल भयौँ ।’यसका

साथै, अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीले पनि एक पुरुष भएको नाताले सुस्मितासँग माफी मागेका छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा लेखेका छन्, ‘तिमीले एक पुरुष पात्रका कारण यति कम उमेरमा

नै हिं ‘सा सहनु परेकोमा एक पुरुष भएको नाताले माफी माग्छु ।’यसका साथै, अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘निकै सानो उमेरमा यस्तो कुरा सहेकी यी

बहिनीले कस्तो अवस्था पार गरिन् भनेर म सहन पनि सक्दिनँ । त्यो अनुभवसहित बाँच्दा तिमीलाई पक्कै सकसपूर्ण रह्यो । माफ गर बहिनी, तिम्रो आवाज सुनिएन । बेवास्ता गरियो ।’यसका साथै रबिन एन्ड द न्यू रेभुलेशन

का फ्रन्टम्यान रबिन तामाङले पनि सुस्मिताको बयान आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । उनले सुस्मिताको भिडियो सेयर गर्दै लेखेका छन्, ‘मैले यो सेयर गर्नु पर्छ कि पर्दैन भन्ने थाहा छैन तर मलाई तपाईंहरुले उनको कुरा सुन्नुपर्छ जस्तो लागेको छ । अन्य थप भिडियो हेर्नुस

Facebook Comments Box