राजनीतिक

मलाई अविश्वास प्रस्ताव ल्याए हुन्छ, राष्ट्रपतिलाई किन म’हा’अ’भि’योग : प्रधानमन्त्री

प्रधानमन्त्री   केपी   शर्मा   ओलीले   राष्ट्रपतिमाथि    किन आ’क्रोश  पोखिएको  भन्दै प्रश्न गरिएका छन् । राष्ट्रपतिको काम  सरकारको   सिफारिसलाई  कार्यान्वयन  गर्नु भएको भन्दै संविधानअनुसार काम गर्दा महाभियोग लगाउने सम्म को अशोभनीय कुरा गर्दै गणतन्त्र विरुद्धको खेल भइरहेको बताए ।

उनले  सक्ने  भए  आफूलाई  अविश्वास   प्रस्ताव    ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गरे  शुक्रबार बालुवाटारमा  पत्रकार सम्मेलन गर्दै ओलीले  भने, कोही  राष्ट्रपतिलाई महाभियोग लगाउनु पर्छ भन्या  छ,   राष्ट्रपतिला ई म’हा’  भियोग लगाउने आ’क्रोश, कुण्ठा, अथवा के हो यो रु’

उनले राष्ट्रपतिले संविधानले दिएको अधिकार प्रयोग गरेको जिकिर गर्दै भने, ‘ प्रधानमन्त्रीविरुद्ध  अविश्वासको प्रस्ताव ल्याउ भनेकै  हो । सरकारको  सरकार बनाउन भनेकै हो । अहिले  पनि  भने कै छ ।  अनि  राष्ट्रपतिमाथिको आक्रोश किन हो रु यो गणतन्त्रविरुद्धको खेल हो । ’

यो पनि! प्रधानमन्त्री  केपी  शर्मा  ओलीले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट गरेका छन् । संविधानमा राजीना मा  दिनैपर्छ  भन्ने  अवस्था  नरहेकाले  आफूले  राजीनामा नदिएको  उनको  भनाइ   छ । अर्को  प्रधानमन्त्रीले  शपथ गरेको  बखत  आफू स्वतः पदमुक्त हुने शुक्रबार बालुवाटार मा आयोजित पत्रकार सम्मेलनमा ओलीले जिकिर गरे ।

ओलीले  आफूले  पदबा ट ह्याण्ड्स  अप  गरिसकेको पनि बताए । उनले  भने, ‘अर्को प्रधानमन्त्री बन्न बाटो खुलिसके को छ । किनभने मैले  नै ह्याण्ड्स अप गरेर खोलेको छु नि । यदि मलाई सरकार  चलाउन  मन छ भने मैले विश्वासको मतमा जानुपर्छ । म दिक्क भइसके सरकार चलाउन ।

म  दिक्क  भैसके  किन  विश्वासको   मत   माग्ने  ?  अर्को वैकल्पिक  सरकार  चलाउ भनेर  बाटो  खोलिसकेको छ । राष्ट्रपतिले  मिलेन भन्नु  भएको  त छैन ।’ उनले  अहिलेको अवस्थामा कसैले सहयोग नगरेकाले आफूले सरकार चला उन नसक्ने बताए बताए।श्रोत:रातोपाटि

Facebook Comments Box