ताजा समाचार राजनीतिक

“काँग्रेस आक्रामक राष्ट्रपति विरुद्ध महाभियोग र प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारी!

काठमाण्डौ। फेरि नेपाली काँग्रेस आक्रामक भएको छ राष्ट्रपति वि”रुद्ध महा”भियोग अनि प्र’धानमन्त्री विरुद्ध विश्वास प्रस्तावको तयारी!नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव देखि म”हा अ’भियोगसम्मको विकल्पमा जानसक्ने निष्कर्ष निकाल्दै विभिन्न दलका नेतासँग छलफल बढाउने निर्णय गरेको छ

आज बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विभिन्न विकल्पहरु बारे पनि छलफल गरेको हो ।बैठकमा राष्ट्रपति विद्यादेवी भण्डा’रीविरुद्ध म”हाभियोग लगाउने विषयबारे समेत छलफल भएको सहभागी एक नेताले बताए । ती नेताका अनुसार राष्ट्रपति भण्डारीविरुद्ध

“म’हाभियोगको प्रस्ताव दर्ता गरेर प्रधानमन्त्री ओलीविरुद्ध अवि”श्वासको प्रस्ताव ल्याउने बारे छलफल भएको छ ।एकसाथ महाभियोग र अविश्वासको प्रस्ताव ल्याएर ओली को प्रतिनिधि सभा विघटन गरी आफ्नै नेतृत्व “मा चुनावी सरकार बनाउने रणनीतिलाई विफल पार्ने काँग्रेसले तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

त्यसबारे काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल “सँग छलफल सुरु गरिसके का छन् ।बहुमत सांसदको हस्ताक्षर पुर्याएर राष्ट्रपति भण्डारी कहाँ लागे “पनि विफल बनाउने खेल हुन सक्ने निष्कर्ष समेत काँग्रेसले निकालेको बुझिएको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको उदाहरण दिदै नेताहरुले आक्रामक रुपमा एकसाथ प्रस्तुत हुनुपर्ने सुझाव देउवालाई दिएका छन् । उनीहरुले देउवालाई अब निकै आक्रामक बन्न समेत भने ।विश्वस्त स्रोतका अनुसार नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले

“सं”विधान नै ध्वस्त पार्ने खेल भएकाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध कठोर निर्णयका साथ बढ्नुपर्ने सुझाव दिएका थिए । नेताहरुले गर या मरको अवस्थाबारे समेत देउवालाई जानकारी गराए ।”रिपोटर्स नेपाल बाट” पढेर  प्रतिक्रिया दिन नभुल्नु होला र सल्लाह सुझाव भए पनि हामीलाई पठाउनुहोस धन्यवाद।

यो पनि काठमाडौं नेपाली  कांग्रेसका  युवा  नेता  गगन  थापाले राष्ट्रपतिलाई म’हा’अभियोग लगाउर बिदा गर्नुपर्ने बताएका छन् । बिहीबार  साँझ  प्रधानमन्त्रीको सिफारिस मा सरकार गठनका  लागि  संविधान को”  धारा  ७६ (५)  अनुसार  नयाँ सरकार   गठनका   लागि  राष्ट्रपति  विद्या देवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताए का हुन् ।

राष्ट्रपति  र  प्रधानमन्त्री ले गलत  काम  गरेकाले   सुझबुझ पुर्याएर  राष्ट्रपतिले  सरकार  गठनका  लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनको भनाइ छ । थापाले ट्वीट गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले गलत  बाटो अपनाएको भन्दै  आपत्ति  जनाएका  हुन् ।  विश्वासको  मत  लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि

राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा  नपाए र यो  गरेको  हो?’, प्रश्न गर्दै गगनले ट्वीटरमा लेखेका  छन् , ‘जाने र गरेको हो। गनगन गरेर नबसौं। सुझ बुझ  पुर्याउँ  रयिनले  दिएको  समय  अगा वै नयाँ  सरकार बनाए र ओलीला ई बिदा  गरौं, म’हाअभियोग लगाएर राप लाई बिदा गरौं

यो पनि! : पूर्वमन्त्री  एवम्  एमाले  नेता गोकुल बाँस्कोटाले रामबहादुर थापा राष्ट्रिय  सभाको  उपनिर्वाचनमा  पराजित भएपछि  दूध  खुवाएर  पालेका साँपले  डसेको  प्रतिक्रिया दिएका छन्।विपक्षीसँग  कुनै  गुनासो नभएको  भन्दै उनले आफ्नै पार्टीका मान्छेले आधिकारिक

उम्मेदवारलाई  मतदान  नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।  बाँस्कोटाले  समयको अन्त्य नभएर  यो सुरुवात मात्र भएकोसमेत   उल्लेख  गरेका  छन्।  एमालेबाट   बागमती प्रदेशको   राष्ट्रियसभा   निर्वाचनमा   गृहमन्त्रीसमेत  रहेका थापा उम्मेदवार बनेका थिए।

उनलाई  स्वतन्त्र  उम्मेदवार डा . खिमलाल देवकोटाले परा जित गरेपछि बाँस्कोटाको  यो प्र तिक्रिया  आएको हो। दुध खुवाएर  पालेका  साँपले डसेका  हुन्’ थापालाई  चुनाव जिताउन हेटौंडासम्मै पुगेका बाँस्कोटाले  ट्वीटरमा लेखेका छन्,‘विक्षीसँग कुनै गुनासो  छैन,समयको  अन्त्य हैन नयाँ सुरुआत मात्र।श्रोत:अन्नपूर्ण

Facebook Comments Box