एक्सक्लुसिभ भिडियो

मेरो श्रीमान संग लागिस भन्दै महिलाहरुको कु,टाकु,ट,छुट्याउन मुस्किल,सासुले बुहारीलाई घर बाट निकालिन (भिडियो सहित)

झापा । अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घ’ट नाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झ’गडा भएको छ । पि'”डित युवतीले मलाई बिभिन्न आ’रोप लगाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन ।

‘घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजि रहेकी छिन ।आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको र अन्य संग पनि सम्बन्ध छ भन्दै आ’रोप लगाएपछि यस्तो अवस्था आएको हो ।

‘सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइती सम्म आ एका थिए । आ’रोपित युवतीको घरमा जाँदा एकअर्का बीच हात हालाहाल भएको हो । आखीर के हो सत्य कुरा चाहि ? तल भिडियोमा हेर्नुहोला ।

यो पनि,,को हुन यी युवा? जस्ले ७ जना मन्त्रीको पत चट पारे पूरा पढ्नुहोस।

‘सिन्धुपाल्चोक घर भएका २५ वर्षीय युवा अधिवक्ता विराज थापाले पूर्व माओवादीका ७ जना नेताको मन्त्री पद चट् गराइदिएका छन् ।अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदर को माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।’

‘रिटमाथि सुनुवाइपछि बिहीवार अन्तरिम आदेश जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सां सद नभएका व्यक्ति पटक–पटक मन्त्री हुन नमिल्ने आदेश गरेको छ ।मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नग र्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ ।’

‘सांसद नरहेको व्यक्ति पटक–पटक मन्त्री बन्न नमिल्ने सर्वोच्च अदालतको आदेशपछि ७ मन्त्रीको पद गएको    हो । संविधानको धारा ७६(३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्रीसँगै उनीहरूले पनि वैशाख ३१ गते शपथ लिएका थिए ।

‘वैशाख ३१ गते शपथ लिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीको मन्त्री पद बिहीवार गुमेको हो ।

‘माओवादीबाट एमाले प्रवेश गरेका उनीहरूको सांसद पद गुमेपछि यसअघि दोहोर्‍याएर मन्त्रीको शपथ लिएका थिए । वैशाख ३१ गते उनीहरूले तेस्रो पटक शपथ लिएका थिए ।

‘सांसद नै नरहेका मणि थापा र दावा लामाको पद पनि खारेज भएको छ । प्रतिनिधिसभा विघटनसँगै थापा र लामा मन्त्री बनेका थिए ।

‘अधिवक्ता विराज थापा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक समेत हुन् । उनले ल क्याम्पसबाट बीए एलएलबीको पढाइ पूरा गरेका छन् । उनी हाल भक्तपुर बस्दै आएका छन् ।’

Facebook Comments Box