एक्सक्लुसिभ भिडियो ताजा समाचार

गगन थापा र राम कुमारी झाँक्रीको एक साथ अन्तवार्ता( भि‘डियो सहित)

नेपाली राजनितिमा सर्वाधिक चर्चामा रहिरहने पात्र गगन थापा र रामकुमारी झाक्रीको हेर्नलायक एउटा अन्तवार्ता ।।भिडियो थप समचारको अन्तमा राखिएको छ सिधा तल

जानुस् ।।प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने तयारीमा गगन थापा नेपाली कांग्रेस का” नेता तथा सांसद गगन थापाले’ आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्री

को लागि हस्तक्षेप गर्ने बताए का छन् । “शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै थाापाले यस्तो बताएका हुन् ।कांग्रेस महामन्त्री समेत

रहेका नेता थापाले अन्तर्वार्तामा बोल्दै आगामी निर्वाचन बाट चेन ब्रेक गरेर प्रधानमन्त्री का लागि पनि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताए आगामी निर्वाचनबाट लामो

समयदेखि प्रधानमन्त्रीको कुर्चीमा बसिरहेका व्यक्तिहरु लाई सम्मानजनक बिदा गरेर आफूहरु नेतृत्वको लागि अघि आउने तयारी गरिरहेको थापाले बताए । पूर्वप्रधान

मन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको छ ।यो चुना‘वपछाडि कोही पनि व्यक्ति

जुनसुकै पार्टीको होस् उहाँहरु कोही पनि नेपाललाई प्रधानमन्त्री भइदिएर गुन लगाइदिनुपर्ने कारण नभएको उनले बताए । कांग्रेस माओवादीको संयुक्त सरकार रहेका

बेला स्वास्थ्यमन्त्रीको रुपमा समेत काम थापा आफुहरु को नँया पुस्ता लाई एक पटक मौका दिनु पर्ने” बताए का छन् रामकुमारी झाँक्री: “काठमाडौं -शहरी विकासमन्त्री।

रामकुमारी झाँक्रीले भू–उपयोग नियमावली कार्यान्वयन गर्नु अनिर्वाय रहेको बताउनुभएको छ ।शुक्रवार मन्त्रालय मा तयारीबिना भू–उपयोग नियमावली ल्याएर लागू गर्दा

देखापरेका समस्याका बारेमा सरोकारवाला निकायहरु सँग भएको छलफलमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताउनु भएको हो । सरकारको भूमि व्यवस्था मन्त्रालयले जग्गा

वर्गीकरण नगरी जग्गा रोक्का गर्न नमिल्ने सर्कुलर गरेसँगै केही दिनदेखि चौतर्फी रुपमा बिरोध भइरहेकाले सरोकार वाला निकायसँग छलफल गरिएको मन्त्री झाँक्रीले बताउनु

भयो ।उहाँले शहरी, भूमि,शहरी,कृषि,पर्यटन र सिंचाई मन्त्रालयबीच भू–उपयोग नियमावली सम्बन्धका क्रस कटिङ रहेकाले पनि समस्या देखिएको स्वीकार गर्नुभयो ।

मन्त्री झाँक्रीले भू–उपयोग नियमावली कार्यान्वयनमा आए काले नियमावलीमा भएका केही नीतिहरुलाई परिर्वतन गर्न सरकारी पक्ष र सरोकारवाला पक्ष पुनः बसेर छलफल

गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो उहाँले सरोकार वाला पक्ष पनि नियमावली कार्यान्वय गर्ने पक्षमा रहेको दाबी गर्नुभयो ।मन्त्री झाँक्रीले भू–उपभोग नियमावलीका

नीतिहरुलाई पहिला कार्यान्वयन गर्ने अथवा सँगसँगै जाने तथा स्थानीय तहलाई सक्रिय गराउने काम सरकारले गर्ने बताउनु भयो अब गगन थापा रामकुमारी झाँक्रीको विशेष अन्तवार्ता हेर्नुस

Facebook Comments Box