ताजा समाचार

रबि लाई मन्त्री बनाउने प्र‘स्ताव के हो वास्ताविकता?

काठमाण्डौ मिडिया यात्रालाई छोडेर पुर्णकालिन राज नितीमा होमिएका रवि लामिछानेलाई आफ्नो पाटी{मा तान्न नेपाली काग्रेस र राप्रपाले निकै जोडबल लगाइरहेका

छन् ।”“पत्रकारिता पेसाबाट अलग भएको घोषणा गरेर पुर्णकालिन राजनितीमा होमिएका लामिछानेले आगामी प्रतिनिधीसभाको निवा{चनमा उमेदवार बन्ने घोषणा त

गरेका छन् तर कुनै पार्टीबाट गर्ने कि स्वतन्त्र उठ्ने भन्ने बारेमा निधो गरिसकेका छैनन् ।”“असार ७ गते काय{क्रम गरेर आफ्ना कुराहरु बेलीबिस्तार सुनाउँने तयारी गरेका

उनलाई पुराना पाटी{हरुले थरीथरीका प्रस्ताव गरिरहेको खुलासा भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र काग्रेस महामन्त्री गगन थापाले लामिछानेलाई आफ्नो गर्ने

पार्टीमा भित्राउँन निकै जोडबल गरिरहेको खुलासा भएको छ ।पार्टीहरुसँग कुरा भइरहेको लामिछानेले पनि स्विकार गरेका छन् । यसै विच नेपाली काग्रेस पाटी{ले त उनलाई

काठमाडौँ क्षेत्र न २ बाट चुनाव उठाएर चुनाव पछि मन्त्रीनै बनाउँने सम्मको वचन दिएको बताइएको छ । सांसद र मन्त्री बनाउँने जिम्मा बिशेष गरि काग्रेस महामन्त्री गगन

थापाले लिएको बताइन्छ ।“आज मात्रै काग्रेस महामन्त्री थापाले एक काय{क्रममा निवा{चन पनि आफु प्रधानमन्त्री को उमेदवार बन्ने बताएका थिए । विश्वस्त स्रोतले दिएको

सुुचना अनुसार थापालेनै लामिछानेलाई मन्त्रीको लड्डु देखाएका छन् । आफु प्रधानमन्त्री बन्ने र लामिछानेलाई संचारमन्त्री बनाउँने सम्मको बचन दिइएको स्रोतको दाबी छ ।

Facebook Comments Box