काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् ।आइतबार ११ औं नगरसभामार्फत अब
आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् ।काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐति
हासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् । रातोपाटी बाट अन्य थप
समचारहरु पढ्नुस काठमाडौं ।महानगर पालिकाका प्रमुख बालेन शाहले” नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति
तथा कार्यक्रममासमेट्ने तयारी गरेका छन् ।काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी भएका
प्रमुख बालेनले सबैपार्टीका अवधारणाहरुलाई महानगर को विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृह
मा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगर पालि का स्रोतले जनाएको छ ।महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ त्यस्तै एमाले र नेकपा एकीकृत समाज
वादीको पनि वडामा नेतृत्व रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि
कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ । यसघि नीति तथा कार्य क्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो ।काठमाडौं महानगरले
यही असार १०गते बजेट ल्याउने तयारी गरिरहेको छ ।थप हाईलाईट काँग्रेस–एमाले–नेकपा (एस)सहितको घोषणा पत्रलाई समावेश गरेर नीति तथा कार्यक्रम ल्याउदै बालेन
एक पटक पढेर सबैले शेयर गरौ ।काठमाडौं महानगर पालिका का प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई
पनि नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेका छन् ।काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी
भएका प्रमुख बालेनले सबै पार्टीका अवधारणाहरुलाई महानगर को विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृह मा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महा नगर पालि का स्रोतले जनाएको छ ।